×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

कुबेत हिँडेका महिलाको जोगवनीबाट उद्धार

विराटनगर : कुबेत भनेर दिल्लीतर्फ लैजान लागिएका तीन महिलाको नेपाल प्रहरी र माइती नेपालको सहयोगमा उद्धार गरिएको छ । शुक्रबार दिउँसो उनीहरुको जोगवनी नाकाबाट उद्दार गरिएको हो ।

नियन्त्रणमा लिइएका उनीहरुलाई प्रहरीले सोधीखोजी गर्दा कुवेत जानका लागि हिँडेको जवाफ दिएका थिए । प्रहरीले तीनै जनाको नाम र ठेगाना गोप्य राखेको बताएको छ ।उनीहरु एक्लाएक्लै वा अन्य दलालबाट लगिएका हुन् भन्ने समेत अनुसन्धान भईरहेको जनाईएको छ ।

Advertisement
Advertisement

Advertisement

माईती नेपालका अनुसार विराटनगरको जोगबनीबाट एक वर्षको अवधिमा १३ जना महिलालाई उद्दार गरिएको छ ।, यो समाचार आजको उद्घोष दैनिकमा खबर छापिएको छ ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top