×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

हिरासतबाट थुनुवा फरार प्रकरण : पाँचलाई विभागीय कारबाही, तीनलाई मुद्दा

१८ पुष २०७५

विराटनगर : इलाका प्रहरी कार्यालय रानी विराटनगरका प्रहरी निरीक्षक सन्तोष निरौलासहित पाँच जना प्रहरी विभागीय कारबाहीमा परेका छन् ।

हत्या आरोपमा हिरासतमा रहेका दुई थुनुवा फरार भएपछि छानविन गर्न गठन भएको टोलीले प्रतिवेदन अनुसार पाँच जना प्रहरीलाई विभागीय कारबाही गरिएको हो भने तीन जनालाई मुद्दा दायर गरिएको हो ।

Advertisement
Advertisement

हिरासत कक्षमा भएको भेण्टिलेसनबाट थुनुवा फरार भएपछि तत्कालिन समयमा ड्युटीमा रहेका तीन जनालाई निलम्बन गरी कारागार ऐन अन्तर्गत मुद्दा दायर गरिएको हो ।

Advertisement

गत असोज १ गते विराटनगर १७ का १७ वर्षीय मोहम्मद अस्फाकको अपहरणपछि हत्या गरेको आरोपमा पक्राउ परेका मोहम्मद साद्दिम हुसेन र महम्मद आरिफ आलम कात्तिक ९ गते बिहान रानी इलाका प्रहरी कार्यालय रानीको थुनुवा कक्षको भेन्टिलेसनको ६ वटा रड काटेर भागेका थिए । उनीहरु अझै भेटिएका छैनन् ।,यो समाचार आजको उद्घोष दैनिकमा छापिएको छ ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top