×

NEPAL TIMES UPDATES

Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026
Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी ‘युवा परिषद् नेपाल’ भर्सेस चिनियाँ ‘युथ पायोनियर प्रोग्राम’ || Nepal Times
Apr 18, 2026
Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026

मोरङको लेटाङमा शान्तिपार्क बनाउने प्रदेश सरकारको योजना (भिडियो रिपोर्टसहित)

२६ पुष २०७५

विराटनगर, पुस २६
मोरङको लेटाङमा सबै धर्महरुलाई समेट्ने गरी शान्तिपार्क निर्माण हुने भएको छ । लेटाङ नगरपालिका– १ भोगटेनीमा रहेको राजारानी क्षेत्रलाईबहुधार्मिक गन्तब्यबनाउने उद्देश्यले प्रदेश सरकारको पहलमा सबै धर्मलाई समेट्ने गरी बहुधार्मिक गन्तब्यस्थलका रुपमा शान्तिपार्क बनाउन लागिएको हो । प्रदेश सरकारको स्वामित्वमा बन्न लागेको सो शान्तिपार्कको डिजाइन तयार भईसकेको छ ।

Advertisement
Advertisement

प्यागोडा, गुम्बज, शिखर र मुगल शैलीमा निर्माण गरिने सो शान्तिपार्कमा धर्मअनुसारका ५ वटा धार्मिकस्थल प्रवेशद्धार निर्माण गरिने छ । जसमा सबै धर्मको अर्थ खुल्ने गरी धार्मिक संग्राहलय निर्माण गरिने छ । शान्तिपार्क निर्माणसम्बन्धी बुधबार लेटाङ नगरपालिका १ नं वडा कार्यलयले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले सबैधर्मका द्धारहरु फरक फरक भएको तर सबैको गन्तव्यशान्ति र समृद्धि भएकोले सबैधर्मको साझाथलोको रुपमा शान्तिपार्क निर्माण गर्न लागिएको बताए ।

राजारानी सिमसार पर्यटकीय तथा धार्मिक स्थलको अवलोकन पश्चात अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले पार्क निर्माणका सबै दायित्व प्रदेश सरकारले लिने बताउँदै प्रदेश सरकारले चाँडैनै कार्यदल बनाएर औपचारिक रुपमा काम थाल्ने बताए।

उनले भने‘आजका दिनबाट यसको छलफल प्रारम्भ भएको छ चाँडै यसकामकानिमित्तके गर्ने ,कसरी गर्ने कस्तो कामगर्ने भन्ने कुराको निरुपणका लागिप्रदेश सरकारका तर्फबाट एउटा सानो कमिटी बनाएर त्यसले औपचारिक रुपमा अध्ययन गर्ने, लागत इस्मेटदेखि लिएर सबै कुराको प्लानिङ गर्ने, यो कहिले सकिन्छ?,यसले लाभ के के हुन्छ?,खर्च कति हुन्छ?, भोलीआय के हुन्छ?, समुदायमा यसको प्रभाव के पर्छ ?यी सबै कुराको अध्ययनको लागि हामी काम चाँडै प्रारम्भ गर्नेछौँ । ’

त्यस्तै पार्क डिजाईनर विक्रम श्रीले सो पार्कको डिजाईनको बारेमा जानकारी दिए ।सबै धर्मका धर्मगुरुहरुसँग छलफल गरेर डिजाईन तयार गरिएको र अझै विस्तृत छलफल गरेर त्यसलाई अन्तिम रुप दिईने बताउँदै उनले सम्पुर्ण धर्मका वास्तुलाई एकैठाउँमा समावेश गरेर संरचना तयार गरिने बताए । प्रदेश १ का प्रदेशसभा सदस्य उपेन्द्र घिमिरेले राजारानी क्षेत्र ऐतिहासिक र विभिन्न विविधताले भरिएकोले यसक्षेत्रमा विभिन्न मुलुकबाट पर्यटक समेत भित्र्याउन सकिने बताए ।

अन्तरक्रिया कार्यक्रममा बोल्दै पार्कका परिकल्पनाकार भुपेन्द्र लावतीले आफुहरुले विभिन्न धर्मका धर्मगुरुहरुलाई एकैठाउँमा उभ्याएर र विभिन्न धर्मका अनुयायीहरुलाई एउटै प्रवचन दिने योजना अनुरुप त्यसलाई मुर्तरुप दिन पार्कको परिकल्पना गरेको बताए । कार्यक्रममा लेटाङ नगरपालिका वडा नं १ काअध्यक्ष विष्णुकुमार भगतले लेटाङमा पार्क निर्माण हुँदा यस क्षेत्रको पर्यटन प्रर्वद्धनमा सहयोग पुग्ने बताए ।

Advertisement

सो कार्यक्रममा मन्त्रालयका सचिव हरिप्रसाद दाहाल,शिक्षा महाशाखा प्रमुख उपेन्द्र दाहाल, इतिहासविद् प्राडा सनत बराल, डा. सुबास श्री पोखरेल, उपमेयर कृष्णकुमार निरौला तथा विभिन्न विज्ञ तथा त्यहाँका स्थानीयबासीको उल्लेख्य सहभागिता रहेको थियो ।

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

सम्बन्धित खबरहरु

Scroll to Top