३ थान पुराना वुद्धको मुर्ती सहित १ जना पक्राउ

२८ पुस ७५, आइतबार

काठमाडौँ, पुस २९
काठमाडौँको सामाखुसीबाट ३ थान पुराना वुद्धको मुर्ती सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

Advertisement

विशेष सुचनाका आनधारमा खोततलास गर्दे जाँदा शनिबार दिउँसो करिब ४ बजेको समयमा सिन्धुली मरिन गाँउपालिका– ६ का २९ वर्षीय दिल वहादुर ल्यो लाई प्रहरीले पक्राउ गरेको हो ।

३ थान वुद्दको मुर्ति कारोवार गर्ने उदेश्यले झोलामा लुकाई छिपाई राखेको अवस्थामा फेला पारीएका ल्योलार्ई महानगरीय प्रहरी परिसरबाट अनुसन्धान भईरहेको जनाईएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top