×

NEPAL TIMES UPDATES

Playing
आमिर अख्तरको घोषणा ः राखेपको पहलपछि क्यानविरुद्धका मुद्दा फिर्ता || Nepal Times
May 19, 2026
Playing
World News:अमेरिकालाई क्युबाले दियो रक्तपातको चेता*वनी, ट्रम्पलाई इरानबाट शान्तिको आश|| Nepal Times
May 19, 2026
Playing
नाइजेरियन महिला प्रकरण संसद्मा,कारबाहीको माग, कृष्णले भने छानविन हुन्छ || Nepal Times
May 19, 2026
Playing
नेपालको ग्रीन इकोनोमी : ४ अर्बको कमाइ भइसक्यो अझै छ अवसर || Nepal Times
May 19, 2026
Playing
सुलभको हातमा हिरासतमा पनि आइप्याड, ललितपुर प्रहरीमाथि छानविन || Nepal Times
May 19, 2026
Playing
Top 15 Afternoon News || May-19-2026 || Nepal Times
May 19, 2026
Playing
डा.मनोजमाथि गम्भिर उजुरी,प्रधानन्यायाधीश बनाए देश गृहयुद्धमा जान्छ ! || Nepal Times
May 19, 2026
Playing
सुन्धाराको महिला बन्दीगृहभित्र मौलाएको प्रेम कथा|| Nepal Times
May 19, 2026
Playing
पुटिनलाई भव्य स्वागत गर्दै सी जिनपिङ || Nepal Times
May 19, 2026
Playing
संसदीय सुनुवाइमा एमाले–नेकपाको शंका, बारले लालटिन बाल्दै || Nepal Times
May 19, 2026

राष्ट्रसेवकको १९ औँ साधारणसभा सम्पन्न

१६ पुष २०७४

विराटनगर, पुस १६
राष्ट्रसेवक बहुमुखी सहकारी संस्था लिमिटेडको १९ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ । विराटनगरस्थित अतिथि सदनको सभाहलमा विविध कार्यक्रम आयोजना गर्दैसहकारीको साधारणसभा सम्पन्न भएको हो ।

सो अवसरमा संचालक समितिको तर्फबाट बार्षिक प्रतिवेदन प्रस्तुत गर्नुहुंदै सहकारीका अध्यक्ष जिवन काफ्लेले निजामति कर्मचारी संगठनको अभिभावकत्वमा मोरङबाट शुरु भएको सहकारी अभियानमार्फत मुलुकको ६८ जिल्लामा राष्ट्रसेवक सहकारी संस्था लिमिटेडहरुको स्थापना भइसकेको जानकारी दिए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

उनले हाल ती सहकारीहरुमा २५ हजार सदस्य रहेको र १ अर्ब ५० करोड बढी पुँजी निर्माण र परिचालन गर्न सक्षम भएको जानकारी दिए । कार्यक्रममा मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्य र नेपाल निजामति कर्मचारी संगठनका केन्द्रीय अध्यक्ष केदारप्रसाद देवकोटा लगायतले शुभकामना ब्यक्त गरेका थिए ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top