×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

प्रदेश १ का सय विद्यालयमा प्रविधिमैत्री शिक्षा

विराटनगर : प्रदेश १ का एक सयवटा सामुदायिक विद्यालयमा प्रविधिमा आधारित शैक्षिक गुणस्तर सुधार कार्यक्रम सञ्चालनका लागि तयारी थालिएको छ । सामाजिक विकास मन्त्रालय र कार्यक्रमका लागि साझेदार संस्थाका रुपमा रहेको इक्वालिटी फाउण्डेशन अर्गनाइजेसनबीच बुधबार समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा आयोजित एक कार्यक्रमका बीच मन्त्रालयका कामु सचिब उपेन्द्र दाहाल र फाउण्डेशनका अध्यक्ष डा ऋषि साहले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।

Advertisement
Advertisement

सम्झौता अनुसार कार्यक्रम सञ्चालनका लागि ६ करोड रुपैँयाको बाँस्केट फण्ड तयार गरिएको छ । त्यसमा प्रदेश सरकारले २ करोड, साझेदार संस्था इक्वालिटी फाउण्डेशनले २ करोड र सम्बन्धित पालिका र विद्यालयबाट जुट्ने दुई करोडबाट एक सयवटा विद्यालयमा सुविधासम्पन्न ल्याबको स्थापना गरिने जनाईएको छ ।

Advertisement

कार्यक्रम सञ्चालन हुने एउटा विद्यालयले कुल ६ लाख रुपैँयाको लागतमा कम्प्युटर, तीब्रगतिको इन्टरनेट, प्रोजेक्टर लगायत विद्यतीय शिक्षण प्रविधिका सामाग्रीहरु जडान हुनेछन् । , यो समाचार आजको उद्घोष दैनिकमा छापिएको छ ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top