‘राजा’को छलले गाउँ नै लिलामीमा

‘राजा’को छलले गाउँ नै लिलामीमा

कैलाली : यो कथा हो मनुवा कैलाली बासिन्दाको । आफूले थाहा नै नपाई बैंकमा पुगेकाे लालपुर्जाको । समाजका अगुवाले फाइदाका लागि गरिब किसानका खेत कसरी बैंकको कालोचीमा पु¥याइदिन सक्छन्, यसले दर्शाउछ ।

प्रदेश ७ का प्रमुख मोहनराज मल्ल र उनका परिवारका केही सदस्यले २८ वर्षदेखि नेपाल राष्ट्र बैंकको ऋण नतिरेर कालोसूचीमा छन् ।

कालोसूचीमा भएका व्यक्ति प्रदेश प्रमुख हुन योग्य नहुने प्रश्न एकतिर उठेको छ, भने अर्कातिर उनको परिवारले थाहा नै नदिई खेतबारी लिलामीमा पु¥याइदिएका ५२ परिवार गाउँलेको कथा छ ।,यो समाचार आजको कान्तिपुरबाट लिएको हो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.