प्रदेशका अस्पताल प्रदेश सरकारलाई नै

काठमाडौं, माघ ९
संघिय सरकारले प्रदेश अन्गर्ततका सबै अस्पतालहरु सम्बन्धित प्रदेश सरकारलाई नै हस्तान्तरण गरेको छ । बुधबार काठमाडौंमा एक समारोहका बिच उपप्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले प्रदेश भित्रका सबै अस्पतालहरु सामाजिक विकास मन्त्रालयलाई हस्तान्तरण गरेका हुन् ।

सो अबसरमा मन्त्री यादवले वास्थ्य सेवालाई प्रभावकारी बनाउन प्रदेशभित्रका सवै अस्पतालहरु प्रदेश सरकारलाईनै हस्तान्तरण गरिएको बताए । उनले हस्तान्तरण गरिएको प्रदेशहरुले आपूm मातहत आएको अस्पतालहरुको गुणस्तरमा सुधार गरेर देखाउने दावी गरे ।

कार्यक्रममा विभिन्न प्रदेशका सामाजिक विकास मन्त्रीहरुले संघिय सरकारले हस्तान्तरण गरेको अस्पतालहरुलाई गुणस्तरीय बनाउन आवश्यक बजेटसहितका अन्य सहयोग उपलब्ध गराउन पनि संघीय सरकारको ध्यानाकर्षण गराए ।

उनीहरुले प्रदेश भित्रका अस्पतालहरुमा कार्यरत चिकित्सकहरुको सरुवा गर्दा प्रदेश सरकारसँग अनिवार्य अनुमति लिने कानुनी व्यवस्था गर्न पनि संघीय सरकारसँग माग गरे । केन्द्र सरकारले जथाभावी कर्मचारी सरुवा गरिदिँदा प्रदेश सरकारलाई कार्यसम्पादन गर्न कठिनाई भईरहेको मन्त्रीहरुको गुनासो थियो ।

कार्यक्रममा सबै प्रदेशका सामाजिक विकास मन्त्रीहरुको सहभागीता रहेको थियो । उनीहरुले हस्तान्तरणको प्रक्रिया अघि बढाउँदा ंसंस्थागत सुधारका लागि आवश्यक बजेटको व्यवस्था पनि गरिदिन संघीय सरकारलाई आग्रह गरेका थिए ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM
Scroll to Top