सार्वजनिक यातयातमा यौन हिंसा भोग्नु वा देख्नु भएमा ११४५ मा डायल गर्नुहोस्

सार्वजनिक यातयातमा यौन हिंसा भोग्नु वा देख्नु भएमा ११४५ मा डायल गर्नुहोस्

काठमाडौं, माघ ११
सार्वजनिक यातयातमा यौन हिसां भएमा र देखेमा अब ११४५ मा तुरुन्त सम्पर्क गर्नुहोला । यौन हिसां हामीहरुले सुन्दै, देख्दै र भोग्दै आईरहेका कुरा हो। हरेक दिन सार्वजनिक यातयातमा यात्रा गर्दा कोही न कोही यौन हिंसाको शिकार बनिरहेका हुन्छन्। यौन हिंसाको शिकार महिला, पुरुष दुवै हुनेगर्छन् तर तुलनात्मक महिलाहरु बढी यसको शिकार हुने गरेको देखिन्छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.