विराटनगरमा पनि कांग्रेसको सरकारविरुद्ध प्रदर्शन

विराटनगर, माघ २१
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विराटनगरमा पनि सरकारविरुद्ध प्रदर्शन गरेको छ । कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले अधिनायकवाद लाद्न थालेको भन्दै कांग्रेसले देशभर सोमबार सडक आन्दोलन गरेको हो ।

भ्रष्टाचार, महगी , बलत्कार बढेको भन्दै कांग्रेसले विराटनगरमा प्रदर्शन गरेको हो । यस्तै देशमा सुशासन कायम गर्न नसकेको, सुरक्षा दिन नसकेको पनि कांग्रेसले आरोप लगाएको छ । चिकित्सा शिक्षा विधेयकमा आफ्ना सरोकारहरु नसमेटिएको भन्दै कांग्रेस रुष्ट बनेको हो ।

Advertisement

विरोध कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य अमृत अर्यालले दुई तिहाइको सरकारले जनअपेक्षा अनुसार काम गर्ला भनी कांग्रेसले आशा गरेको बताउदै त्यसको उल्टो जनताको चाहना विपरीत ओली सरकार लागेको आरोप लगाए ।

सरकार विरोधी कांग्रेसको प्रर्दशनमा विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीपनि सहभागि थिए । कार्यक्रममा नेपाली कांग्रेसका नेताहरु हसन अन्सारी, शिवसिंह गन्गाई, सुर्यमाराज राई, रामनारायण मण्डल, शोभा पालुहाङ लगायतका वक्ताहरुले विधिको शासनको पूर्ण पालना र राज्य संचालन पारदर्शी हुनुपर्ने लगायतका माग गरेका थिए ।

भर्खरको समाचार

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

कांग्रेसका एक लाख बढी क्रियाशील सदस्य घट्न सक्ने

gagan thapa

आज राति कतारले स्विट्जरल्यान्डको सामना गर्ने, टोली उच्च दबाबमा

FIFA-2018-World-Cup-Featured-1366x768

आजको मौसम :  कोशीमा भारी वर्षा, पहाडी भेगमा चट्याङ्गको सम्भावना

mausam-2075-12-18-768x388

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

सम्बन्धित समाचार

Scroll to Top