×

NEPAL TIMES UPDATES

Playing
राप्रपामा लिङ्देनको राजीनामा मागियो, सबै समिति भंग गर्न माग || Nepal Times
Apr 12, 2026
Playing
प्रधानमन्त्री र मन्त्रीको सम्पत्ति कति छ ?अर्थमन्त्रीसँग धनको पोको|| Nepal Times
Apr 12, 2026
Playing
अम्पायरमाथि प्रश्न उठाउँदा करणलाई कारबाही || Nepal Times
Apr 12, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-29-2082 || Nepal Times
Apr 12, 2026
Playing
राप्रपा किचलो ः उपसभामुखको निहुँमा लिङदेन हटाउने तयारी || Nepal Times
Apr 12, 2026
Playing
झनै बलियो भएर फर्कियो इरान, सम्झौतामा पुग्न नसक्ने ५ कारण || Nepal Times
Apr 12, 2026
Playing
कहाँ चुक्यो बालेन सरकार? हाई–प्रोफाइल पक्राउदेखि ब्रिजकोर्स ब्यानसम्म || Nepal Times
Apr 12, 2026
Playing
Taiwanनिर चिनियाँ जहाज र लडा कू विमानको हलचल, MND अलर्ट, बढ्यो त नाव || Nepal Times
Apr 12, 2026
Playing
इरानमा भेनेजुएला रणनीति लागू गर्ने वा पाषणयुगमा पुर्याइदिनेः अब ट्रम्पको हातमा || Nepal Times
Apr 12, 2026
Playing
बालेनको भारत भ्रमण ऐतिहासिक अवसर, इतिहास बन्न सक्छ || Nepal Times
Apr 12, 2026

विराटनगर लगायत देशका विभिन्न स्थानमा बिहानैदेखि पानी पर्दै

विराटनगर, माघ २५
आज बिहानैदेखि विराटनगर लगायत देशका विभिन्न ठाउँमा वर्षा भएको छ । भूमध्यसागर हुँदै बलियो पश्चिमी न्यूनचापीय प्रणाली नेपाल भित्रिएपछि मुलुकभरको मौसम बदली भएको छ । मौसम बदलीसँगै मुलुकभर पानी परेको छ भने हिामली क्षेत्रमा पुनः हिमपात भएको छ ।

पश्चिम भेगका कम उचाइमा पनि बाक्लो हिमपात भएको छ भने उच्च र हिमाली भागमा दुई फिटसम्म हिउँ परेको छ ।उत्तर पश्चिमी भारत हुँदै भित्रिएको प्रणालीले मौसम बदली भएको मौसम पूर्वानुमान महाशाखाको भनाइ छ ।

Advertisement
Advertisement

पश्चिमी वायु पश्चिम क्षेत्रबाटै आउने भएकाले सबैभन्दा प्रभाव पनि पश्चिममा परेको देखिएको छ । पश्चिमको बिरेन्द्रनगरमा सबैभन्दा धेरै २२ मिलिमिटर पानी परेको छ । काठमाडौंमा पनि शुक्रबार बिहानैदेखि मौसम बदली भई चिसो बढेको छ । पूर्वी भागमा भने पूर्ण बदली भएको छैन ।

शुक्रबार देशका अधिकांश स्थानहरूमा हल्कादेखि मध्यम वर्षा हुने र केही स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।महाशाखाका अनुसार मध्य र पूर्वी क्षेत्रको तुलनामा पश्चिम क्षेत्रको तापक्रममा एकाएक गिरावट आएको छ ।

Advertisement

शनिबार पश्चिमी भेगमा मौसममा आंशिक बदली हुने तथा मध्य र पूर्वका केही स्थानमा हल्का वर्षा हुने महाशाखाले जनाएको छ । यसैबीच, बाढी पूर्वानुमान महाशाखाले उच्च पहाडी क्षेत्रमा भारी हिमपात र पहाडी क्षेत्रमा ठूलो वर्षा हुन सक्ने भन्दै सतर्क रहन आग्रह गरेको छ ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top