×

NEPAL TIMES UPDATES

Playing
जेठदेखि असारसम्म विश्वयु द्ध हुन् सक्ने सनसनीपूर्ण भविष्यवाणी || Nepal Times
Apr 13, 2026
Playing
World News: Iranमा अमेरिकी जासुसहरु प*क्राउ, होर्मुजमा नाकाबन्दी, इरान नझुक्ने अडानमै || Nepal Times
Apr 13, 2026
Playing
नयाँ वर्ष सन्देशमा Former king Gyanendra Shah: युवा राजनीतिमा आउनु देशका लागि फाइदाजनक
Apr 13, 2026
Playing
बालेनका करोडपति मन्त्री,राष्ट्र बैंकका हाकिमका छोरा, ५ ठाउँमा जग्गा,२५ तोला सुन || Nepal Times
Apr 13, 2026
Playing
इरान यु द्ध ले विश्वभर हाहाकार, तेलको मूल्य बृद्धि, पुनः शान्ति वार्ताको आह्वान || Nepal Times
Apr 13, 2026
Playing
Top 15 Afternoon News || April-13-2026 || Nepal Times
Apr 13, 2026
Playing
कांग्रेसले गगनका ससुराका कारण दलको नेता छान्न सकेन ? || Nepal Times
Apr 13, 2026
Playing
विश्वका कुन जलमार्गहरूमा लाग्छ टोल ट्याक्स ? होर्मुजदेखि पानामासम्म || Nepal Times
Apr 13, 2026
Playing
Netanyahuवि रुद्ध टर्कीको अदालतमा मु द्दा, ४६०० वर्षको जे ल स जाय माग || Nepal Times
Apr 13, 2026
Playing
६५ अर्बको हिसाबः स्विस बैंकमा पैसा थुपार्ने नेपाली को होलान् ? || Nepal Times
Apr 13, 2026

जाडोका कारण पूर्वको जनजीवन कष्टकर

किशोर विश्वकर्मा
विराटनगर, पुस २०
केही दिनयताको शीतलहरका कारण पूर्वी तराईको जनजिवन कष्टकर बन्दै गएको छ । दुई–तीनदेखिको चिसो हावा र शितलहरका कारण जनजिवन कष्टकर बन्दै जान थालेको हो । सर्वसाधारण जनता अतिआवश्यक कामबाहेक घरबाट बाहिर निस्कन नसकेकाले विराटनगरलगायत पूर्वी तराइमा चहलपहल निकै घटेको छ । सरकारी कार्यालयहरुमा पनि सेवाग्राहीको चाप घटदै आएकोे छ ।

जाडोका कारण सर्वसाधारण दाउरालगायतका वस्तु संकलन गरि आगो तापेर बन्ने गरेका छन् । जाडोकै कारण औपचारिक रूपमा विद्यालय बन्द नगरिए पनि विद्यालयमा अध्यन गर्न आउने विद्यार्थीको संख्या ह्वात्तै घटेको छ । शीतलहरको प्रभाव सार्वजनिक यातायातको क्षेत्रमा समेत परेको छ ।

Advertisement
Advertisement

Advertisement

शीतलहरका कारण कतिपय बालबालिका तथा वृद्धवृद्धा रुविभिन्न रोगबाट पिडित बनेका छन् । विराटनगरका विभिन्न स्वास्थ्य संस्थामा यतिबेला विरामिको चाप निकै बढेको छ । चिकित्सकहरुले जाडोका कारण विभिन्न रोगको संक्रमण बढ्ने भएकाले न्यानो कपडा लगाउन र उचित खानपानका साथै चिसोबाट बच्ने उपाय अबलम्बन गर्न सुझाब दिएका छन् ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top