यी टिमहरु पुगे च्याम्पियन्स लिगको नक्-आउट चरणमा : यस्तो छ सबै खेलको नेपाली समय

यी टिमहरु पुगे च्याम्पियन्स लिगको नक्-आउट चरणमा : यस्तो छ सबै खेलको नेपाली समय

एजेन्सी, माघ २९
अन्तिम १६ मा सबैभन्दा धेरै इंग्लिस प्रिमियर लिग टोली ४ वटा पुगेका छन् । त्यसपछि स्पेनिस ला लिगा जर्मन बुन्डेसलिगाका ३–३ वटा क्लब अन्तिम १६ मा पुगेका छन् । त्यसैगरी, फ्रेन्च लिग वानबाट २ टोली अन्तिम १६ मा पुग्दा इटालियन सिरी ‘ए’ बाट पनि २ टोली अन्तिम १६ मा पुगेका छन् । त्यसपछि पोर्चुगल र नेदरल्यान्ड्सबा समान १–१ वटा टोली अन्तिम १६ मा पुगेका छन् ।

समूह चरणबाट को कसरी अन्तिम १६ मा पुगे ?

समूह ए – बोरुसिया डर्टमुन्ड (जर्मनी) र एथ्लेटिको मड्रिड (स्पेन)

समूह बी – बार्सिलोना (स्पेन) र टोटनह्याम (इंग्ल्यान्ड)

समूह सी – पिएसजी (फ्रान्स) र लिभरपुल (इंग्ल्यान्ड)

समूह डी – पोर्टो (पोर्चुगल) र शाल्के (जर्मनी)

समूह ई – बार्यन म्युनिख (जर्मनी) र अजाक्स (नेदरल्यान्ड्स)

समूह एफ – म्यानचेस्टर सिटी (इंग्ल्यान्ड) र लियोन (फ्रान्स)

समूह जी – रियल मड्रिड (स्पेन) र रोमा (इटाली)

समूह एच – युभेन्टस (इटाली) र म्यानचेस्टर युनाइटेड (इंग्ल्यान्ड)

नक्-आउट चरणका सम्पूर्ण खेल तालिका यस्तो छ

रोमा बिरुद्ध पोर्टो फाल्गुन १ गते राती (१:४५)

म्यानचेस्टर युनाईटेड बिरुद्ध पी.एस.जी . फाल्गुन १ गते राती (१:४५)

टोटेनहम बिरुद्ध डोर्टमन्ड फाल्गुन २ गते राती (१:४५ )

अयक्स बिरुद्ध रियल मड्रिड फाल्गुन २ गते राती (१:४५ )

लियोन बिरुद्ध बार्सिलोना फाल्गुन ८ गते राती (१:४५)

लिभरपुल बिरुद्ध म्युनिक फाल्गुन ८ गते राती (१:४५)

एथलेटिको मड्रिड बिरुद्ध युभेन्टस फाल्गुन ९ गते राती (१:४५)

शाल्के बिरुद्ध म्यानचेस्टर सिटि फाल्गुन ९ गते राती (१:४५)

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.