NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
क्लासिक टेकको ‘टेक सपोर्ट क्याम्प’ आजदेखि सुरु शनिबार साउन १७ , २०८२
’मोबिलिटी एक्स्पो’ मा सनलोङका दुई शक्तिशाली माइक्रोभ्यान सार्वजनिक हुँदै शुक्रबार साउन १६ , २०८२
माओवादी नेतृको विषवमन,भनिन् भोटे कुकुरको छाउरो  शुक्रबार साउन १६ , २०८२
पहिलो राष्ट्रिय कोदो दिवसःगरिबको खानाबाट सुपर फुडसम्म शुक्रबार साउन १६ , २०८२
८ दशकपछि राष्ट्रसंघको उच्च तहमा पुग्यो नेपाल शुक्रबार साउन १६ , २०८२
Next
Prev

समाचार

अष्ट्रेलियामा एआइबीटी कलेज खारेज, एक हजार नेपाली विद्यार्थीको भविष्य अन्यौलमा

बुधबार फाल्गुन ८ , २०७५
Reading Time: 1 min read
A A
अष्ट्रेलियामा एआइबीटी कलेज खारेज, एक हजार नेपाली विद्यार्थीको भविष्य अन्यौलमा
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

विराटनगर, फागुन ८
अस्ट्रेलियन सरकारले एआएबीटी कलेजको दर्ता खारेज गरेसँगै हजारौँ नेपाली विद्यार्थीको भविष्य अन्यौलमा परेको छ । हजारौं नेपाली विद्यार्थीहरू अस्ट्रेलिया आएर शैक्षिक अन्यौलमा परेको समाचार सार्वजनिक भएपछी त्यहाँको सरकारले कलेजको दर्ता खारेज गरेको छ ।

अष्ट्रेलियामा डिप्लोमा अफ नर्सिङ पढ्न पुगेका विद्यार्थीहरू कलेज र एजेन्टको गलत रबैयाका कारण अन्यौलमा परेका थिए । विद्यार्थीको अन्तर्रा्ष्ट्रिय संगठन (सीसा), सम्बन्धित निकाय तथा अष्ट्रेलिया दूतावासमासमेत यो विषयले प्रवेश पाए पछि अस्ट्रेलियन स्कील क्वालीटी अथोरोटी (अस्क्वा) ले मंगलबार साँझ कलेजको दर्ता खोरेजी गर्ने निर्णय गरेको हो ।

बैदेशिक अध्ययनको नाममा होडबाजी गर्दै अध्ययन गर्ने निकाय र विषयमा स्पष्ट नहुँदा एआइबीटी कलेजमा अध्ययन गर्ने एक हजार नेपाली विद्यार्थी गलत रबैयाको शिकार भएका थिए । चौबिस महिने डिप्लोमा अफ नर्सिङ कोर्स पढ्न आएका नेपाली विद्यार्थी डेढ वर्ष पढेपछि कलेजले नर्सिङको सम्वन्धन नपाउने भएपछि आत्तिएका थिए । यतिखेर चालिस हजारको हाराहारीमा नेपाली विद्यार्थी अस्ट्रेलियामा अध्यनरत छन् ।

LS Auto

कलेजको खारेजीपछि त्यहाँ अध्यनरत हजारौ बिध्यार्थीको भबिष्य के हुने भन्ने विषय अहिले गौण छ । अस्ट्रेलियाको शैक्षिक पद्धतिमा अस्ट्रेलियन स्कील क्वालीटी अथोरोटी (अस्क्वा) ले शैक्षिक संस्थाको दर्ता, सञ्चालन र कोर्सको छिनोफानो गर्छ । यस संस्थाले दर्ता दिएपछि र कोर्सको अनुमोदन पछि मात्र विद्यार्थी भर्ना लिन पाइन्छ । तर, अन्य विषयमा यसको अनुबन्धनले काम गरे पनि नर्सिङ कोर्सका लागि भने अस्ट्रेलियन नर्सिंङ एन्ड मिड वाइफरी एक्रिएडिएसन काउन्सिल (एन्म्याक) को अनुमति आवश्यक रहन्छ । त्यसपछि पनि यी नर्सिङ पढाइ गरेका बिध्यार्थीलाई हस्पिटलमा इन्टर्न्शिपका लागि, अस्ट्रेलियन हेल्थ प्राक्टीसनर रेगुलेटर एजेन्सी (अप्रा) को दर्ता नम्बर आवश्यक हुन्छ ।
कयौँ परीक्षणकै क्रममा धमाधम विद्यार्थी लिने र पढाइ सुरू गर्ने र कमाइहाल्ने प्रवृत्तिले विद्यार्थी यतिवेला नराम्रोसँग प्रभावित भएका छन् । काउन्सिल फर इन्टरनेशनल स्टुडेन्ट अस्ट्रेलीया (सीसा) का केन्द्रीय अध्यक्ष विजय सापकोटाले यो विषय गम्भीर रहेको र उनिहरूको ट्यूसन फी र आगामी पढाइका बारेमा सम्वन्धित निकायमा छलफल अगाडि बढाउने बताए ।

उनले अहिले प्रारम्भीक रूपमा कलेजको बदमासी प्रमाणित भएको बताए । सापकोटाले विद्यार्थीहरुको अगामी पढाइका बिषयमा रिलिज दिने वा पढेको बिषय जोडिने भन्ने अबको अर्को चरणमा छलफल हुने बताए ।

सनराइज कन्सल्टेन्सीबाट डेढ वर्ष अगाडि एआइबीटीमा पढन आएकी सद्रीसा खरेल आफूहरू पीआर र नागरिकताभन्दा पनि अस्ट्रेलिया पढ्न आएको र फीसँगै यो डेढ वर्षको पढाइ र क्षतिको जिम्मेबारी सम्वन्धित निकायले लिनुपर्ने बताउँछिन् ।

अस्ट्रेलियन स्कील क्वालीटी अथोरोटीको मान्यता पाएपछि बिभिन्न प्रावधान राखेर सीओइ जारी गर्दै धमाधम विद्यार्थी भर्ना लिने र विषयका बारेमा स्पष्ट ज्ञान नहुँदा नेपाली विद्यार्थी अस्ट्रेलियामा मारमा परेका छन् । यतिखेर ब्रिजबेन र सिड्नीमा रहेको एआइबीटी कलेजमा मात्र करिब एक हजारको संख्यामा नेपाली विद्यार्थी अध्ययनरत छन् ।

पढेर कोर्सको अन्तिम समयमा पुग्दा एन्म्याकले मान्यता नदिँदा विद्यार्थीहरू अन्यौलमा परेका हुन् । एन्म्याकले पछिल्लो पटक भाषागत समस्या देखाउँदै इगंलिस भाषा परीक्षा आइएलटीएसमा सात अंक आउने विद्यार्थीलाई मात्र डिप्लोमा अफ नर्सिङ पढ्न पाउने निर्णय गरेपछि थप नेपाली विद्यार्थीहरू मर्कामा परेका छन् । सन् २०१७ को अक्टोबरमा यो नियम जारी गरिए पनि त्यसअघि भर्ना भएका विद्यार्थीको हकमा यो नियम लागू नहुने बताइएको थियो। तर पछिल्लो समय कलेजमा भर्ना हुन सबै विद्यार्थीले अंग्रजी भाषा टेष्टमा अनिवार्य सात अंक ल्याउनुपर्ने भएपछि धेरै विद्यार्थी मर्कामा परेका हुन्। यो सँगै अष्ट्रेलियामा नर्सिङ कोर्स थप झन्झटिलो भएको छ ।

अस्ट्रेलियन एजुकेशन कन्सलट्यान्ट एलाइन्स (एका) ले पनि मंगलबार साँझ बिज्ञप्ति जारी गर्दै विद्यार्थीको हितमा कलेजलाई निर्णय लिन आग्रह गर्दै आवश्यक सहयोगको लागि तयार रहेको बताएको छ । कलेजले २८ दिन भित्र निर्णयको पुनरावोलकनका लागि माथिल्लो निकायमा अपिल गर्न पाउनेछ । –सेतोपाटीबाट

लोकप्रीय

क्लासिक टेकको ‘टेक सपोर्ट क्याम्प’ आजदेखि सुरु

क्लासिक टेकको ‘टेक सपोर्ट क्याम्प’ आजदेखि सुरु

शनिबार साउन १७ , २०८२
’मोबिलिटी एक्स्पो’ मा सनलोङका दुई शक्तिशाली माइक्रोभ्यान सार्वजनिक हुँदै

’मोबिलिटी एक्स्पो’ मा सनलोङका दुई शक्तिशाली माइक्रोभ्यान सार्वजनिक हुँदै

शुक्रबार साउन १६ , २०८२
माओवादी नेतृको विषवमन,भनिन् भोटे कुकुरको छाउरो 

माओवादी नेतृको विषवमन,भनिन् भोटे कुकुरको छाउरो 

शुक्रबार साउन १६ , २०८२

विचार

थप समाचार

क्लासिक टेकको ‘टेक सपोर्ट क्याम्प’ आजदेखि सुरु
ताजा समाचार

पहिलो राष्ट्रिय कोदो दिवसःगरिबको खानाबाट सुपर फुडसम्म
ताजा समाचार

पहिलो राष्ट्रिय कोदो दिवसःगरिबको खानाबाट सुपर फुडसम्म

शुक्रबार साउन १६ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News:Indiaले अमेरिकी F-35 नकिन्ने, Ukraine यु*द्ध Indiaका कारण रोकिएन|| Nepal Times

World News:Indiaले अमेरिकी F-35 नकिन्ने, Ukraine यु*द्ध Indiaका कारण रोकिएन|| Nepal Times

00:12:31

World News: Trumpलाई नोबेल पुरस्कार दिनैपर्ने, ६भारतीय कम्पनीमाथि गक प्रतिबन्ध || Nepal Times

00:22:07

World News:Russiaसंग सम्बन्ध तोड्न Indiaलाई दबाब, Chinaले Russiaबाट तेल खरिद जारी राख्ने

00:15:55

World News:पाक सेनाविरुद्ध ड्रोन छाडिदै, ३ सन्तान जन्माए १५ सय डलर || Nepal Times

00:15:53

World News: यु*द्ध रोक्न Russiaलाई नयाँ डेडलाइन, रोकियो भारतीय नर्सको मृ*त्युदण्ड || Nepal Times

00:16:03

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

४७ गुण्डा नाइके  खोरमा, सिंघम बने एसएसपी विश्व अधिकारी

४७ गुण्डा नाइके  खोरमा, सिंघम बने एसएसपी विश्व अधिकारी

शुक्रबार साउन १६ , २०८२
ट्रम्पमाथि मोदीको अट्याक,F 35 नकिन्ने,रूसबाट  Su–५७ किन्ने

ट्रम्पमाथि मोदीको अट्याक,F 35 नकिन्ने,रूसबाट Su–५७ किन्ने

शुक्रबार साउन १६ , २०८२
माओवादी नेतृको विषवमन,भनिन् भोटे कुकुरको छाउरो 

माओवादी नेतृको विषवमन,भनिन् भोटे कुकुरको छाउरो 

शुक्रबार साउन १६ , २०८२

हालका पोस्टहरू

क्लासिक टेकको ‘टेक सपोर्ट क्याम्प’ आजदेखि सुरु

क्लासिक टेकको ‘टेक सपोर्ट क्याम्प’ आजदेखि सुरु

शनिबार साउन १७ , २०८२
’मोबिलिटी एक्स्पो’ मा सनलोङका दुई शक्तिशाली माइक्रोभ्यान सार्वजनिक हुँदै

’मोबिलिटी एक्स्पो’ मा सनलोङका दुई शक्तिशाली माइक्रोभ्यान सार्वजनिक हुँदै

शुक्रबार साउन १६ , २०८२
माओवादी नेतृको विषवमन,भनिन् भोटे कुकुरको छाउरो 

माओवादी नेतृको विषवमन,भनिन् भोटे कुकुरको छाउरो 

शुक्रबार साउन १६ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.