Nepal Times
Nepal Times
3
Shares

भूबनको नक्कली बजारमा

भूबनको नक्कली बजारमा

एजेन्सी, फाल्गुन ८
भ्यालेन्टाइन्स डेको अवसर पारेर बजारमा आएको गीत ‘ओइ नक्कली’ गितमा अभिनय गरेका चकलेटी लुक्सका भुवनको नयाँ भिडियो बजारमा आएको हो । उदियमान मोडल भुवन श्रेष्ठको नयाँ भिडियोमा बवुल गिरीको शब्द तथा संगीत र एरेन्ज रहेको छ । गितलाई प्रकाश मिश्रले मिक्सिङ गरेका छन । म्युजिक भिडियोमा रोहित शर्मा को छायाँकन, मिलन विश्वकर्माको सम्पादन र संगीत सागरको निर्देशन रहेको छ । उक्तगीतमा भुबन श्रेष्ठ , करिष्मा श्रेष्ठ , अभि सुनारको फिचरिङ रहेको छ ।

 

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.