सरकारकाे समर्थन फिर्ता लिने राजपाकाे घोषणा

२२ फागुन ७५, बुधबार
Share this
716shares

काठमाडौं, फागुन २२
रेशम चौधरीमाथि आजीवन काराबास फैसलापछि राष्ट्रिय जनता पार्टी राजपाले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । राजपाको बुत्रबार बसेको आपतकालिन बैठकले यस्तो निर्णय गरेको हो ।

Advertisement

कैलाली अदालतले रेशम चौधरीमाथि आजीवन काराबासको फैसला गरेपछि राजपाका नेताहरु केही घण्टाअघि आपतकालिन बैठक बसेका थिए । दुईतिहाई बहुमतको सरकारलाई समर्थन फिर्ता दिने राजपाको यस्तो निर्णयसँगै सरकारलाई केही धक्का लाग्ने अपेक्षा गरिएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top