×

NEPAL TIMES UPDATES

Playing
२ दिन सरकारी बिदा अल्पकालीन कि दीर्घकालीन ?निगमले भन्यो घुम्न नजानु || Nepal Times
Apr 05, 2026
Playing
ओली र लेखकको रिट हेर्दाहेर्दैमा, दीपक, शुभमसहित बलेलाई म्याद थप || Nepal Times
Apr 05, 2026
Playing
१०० कमान्डर, १२ हेलिकप्टर अनि घातक हतियारः इरानबाट यसरी लग्यो अमेरिकाले आफ्ना पाइलट || Nepal Times
Apr 05, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-22-2082 || Nepal Times
Apr 05, 2026
Playing
एमालेमा ओली हटाउने खेल सुरू भएको हो ?सम्भव छ विशेष महाधिवेशन ? || Nepal Times
Apr 05, 2026
Playing
लेबनानमा ९० हिज्बुल्लाह मा रि ए, आफ्नो विमान आफैंले ध्व स्त पारेको अमेरिकाको दाबी || Nepal Times
Apr 05, 2026
Playing
रविका कानून व्यवसायी अब बालेन सरकारको कानूनी सल्लाहकार || Nepal Times
Apr 05, 2026
Playing
आइतबार पनि बिदाः सेयर बजारमा नयाँ अन्योल,कति दिन कारोबार? || Nepal Times
Apr 05, 2026
Playing
फेसबुक स्टाटसकै आधारमा पक्रा उ परेका हुन् ’बले’ ? लाग्यो हत्कडी || Nepal Times
Apr 05, 2026
Playing
World News: युद्धको नयाँ युगमा महँगा हतियारमाथि सस्ता ड्रोनको दबदबा || Nepal Times
Apr 05, 2026

ग्याँस विक्रेता संघ मोरङको अध्यक्षमा पोखरेल

२५ फाल्गुन २०७५

विराटनगर,फागुन २५
एलपी ग्याँस विक्रेता संघ मोरङको १२ औं अधिवेशनले सरलराज पोखरेलको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमितिको चयन गरेको छ । शनिबार विराटनगरमा सम्पन्न अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा सुनिल बोहरा, उपाध्यक्ष कल्पना गौतम, सचिव सूर्यमान वज्राचार्य , कोषाध्यक्षमा गणेश साहलाई छनौट गरेको छ ।

नयाँ कार्यसमितिको पदावधि २ बर्षको रहने छ । कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै ग्याँस विक्रेता महासंघका अध्यक्ष महेश्वर श्रेष्ठले ग्याँस व्यवसायीहरुका मागलाई सरकारले वेवास्ता गरेको बताए ।

Advertisement

उनले ५ प्रतिशत कमिशनको माग राखेर ग्याँस व्यवसायीहरुले शान्तिपूर्ण आन्दोलन गरेको बताउदै सरकारले वेवास्ता गरेको बताए ।उनले यसका लागि सम्पूर्ण ग्याँस व्यवसायीहरु एकजुट भएर आफनो मागलाई कार्यान्वयन गर्न लाग्नु पर्ने बताए ।

कार्यक्रममा बोल्दै १ नम्बर प्रदेशका सांसद जयराम यादवले प्रदेश सभाको बैठकमा ग्याँस व्यवसायीहरुका समस्या राख्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

यस्तै कार्यक्रममा बोल्दै नवनिर्वाचित अध्यक्ष सरलराज पोखरेलले १३ सय ४८ रुपैया किनेर १३ सय ८० रुपैया बेचेको बताउदै एक सिलिन्डर बराबर ३२ रुपैया मात्र हुने र त्यसले सटर भाडा, स्टाफलाई तलब दिन नपुग्ने बताउँदै ग्याँस व्यवसायी पलायन हुने अवस्थामा पुगेको गुनासो गरे । यस्तै कार्यक्रममा युवा उद्यमी नविन रिजाललाई टोपी , खादा, माला र सम्मानपत्रले अभिनन्दन गरिएको थियो ।

Advertisement

भर्खरको समाचार

नोबेलमा एपिलेप्सी सर्जरीसम्बन्धी चौथो एनआइएनएस सिम्पोजियम सम्पन्न

WhatsApp_Image_2026-04-05_at_11.31.20_AM

ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

बालेन सरकारको देशभर प्रहरी ‘अप्रेसन’,काठमाडौँमा मात्रै १५० जना पक्राउ

arrest-2-14

नुवाकोट सिन्दूरले रंगियो

35731bbf-67f8-400c-b92a-8544badaba93

यूएईमा ड्रोन आक्रमणः सात नेपाली घाइते, एकको अवस्था गम्भीर

UAE_2

कलाकार सागर लम्साल ‘बले’ पक्राउ

sagar-lamsal_IDZaoJpnLD

पश्चिमी वायुको प्रभाव देशका विभिन्न स्थानमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना

mausam_badali

सम्पत्ति शुद्धीकरणमा एक पछि अर्को ठुलो माछा जालमा पर्दै

Shankar-Agrawal

राष्ट्रिय सभामा शुन्य हुँदा रास्वपाले कसरी काम गर्न सक्छ ?

9e6006d1-580a-415c-801d-9a03b5128bb8

मजदुरी गर्न काठमाडौं छिरेका डीपीको सभामुखसम्मको यात्रा

ed7235c5-90ef-468b-af6c-235523f8458b

सम्बन्धित खबरहरु

Scroll to Top