×

NEPAL TIMES UPDATES

Playing
Trump ले शान्ति मागे, इरानले ‘फाइटर जेट खसाल्न तयार होउ’ भन्दै लल्कार्यो || Nepal Times
May 20, 2026
Playing
नेपालमा संसद्बाट निकालिएका सांसद्हरुको इतिहास, कसलाई किन निकालियो ? || Nepal Times
May 20, 2026
Playing
अदालतको इजलासमा फिल्म ’लालीबजार’, पुनः सुनुवाइ सुरु || Nepal Times
May 20, 2026
Playing
रेग्मीको बरिष्ठतम् खोसियो, सपनाको कार्यकक्ष सारियो|| Nepal Times
May 20, 2026
Playing
इ*रान यु*द्ध अन्त्य गर्न सीको ४ बुँदे प्रस्ताव, I*S*I*S* र I*S*IL का १७५ लडाकु मा*रिए
May 20, 2026
Playing
इजरायल रोजगारीमा छनोट नभएकाले नयाँ आवेदन दिनुपर्ने || Nepal Times
May 20, 2026
Playing
अन्ततः भारतले खोल्यो नेपाली चिया माथिको अवरोध || Nepal Times
May 20, 2026
Playing
‘प्रश्न किन लिनुहुन्न’ भन्दै Modi लाई प्रश्न सोध्ने पत्रकार ‘भाइरल’ || Nepal Times
May 20, 2026
Playing
मलेसियाविरुद्ध नेपालको संघर्षपूर्ण जित || Nepal Times
May 20, 2026
Playing
Top 15 Afternoon News || May-20-2026 || Nepal Times
May 20, 2026

राउण्ड टेबलले दियो विराट बहिराका विद्यार्थीहरुलाई खेलकुद सामग्री

२५ फाल्गुन २०७५

विराटनगर, फागुन १५
विराटनगर राउण्ड टेबल नं. ५ ले विराटनगर महानगरपालिका वडा नं. ५ कोचाखालस्थित विराट बहिरा माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई खेलकुदका सामग्री वितरण गरेको छ ।

सामाजिक कार्यमा सक्रिय विराटनगर राउण्ड टेबल नं. ५ ले विद्यालयमा एक कार्यक्रम गरी खेलकुद सामग्रीका साथै डाइनिङ टेबल र कुर्सि प्रदान गरेको क्लवका अध्यक्ष स्वतन्त्र नेवटियाले जानकारी दिए । यसैगरी क्लवले विद्यालयका बालबालिकाहरुलाई गुड टच र ब्याड टचका विषयमा जनचेतनामूलक प्रशिक्षण पनि गराएको थियो ।

Advertisement
Advertisement

Advertisement
Advertisement

राउण्ड टेबल नं. ५ ले यसअघि पनि विभिन्न स्कूलहरुमा गुड टच ब्याड टचको भिडियो प्रदर्शनीका साथै चेतनामूलक कार्यक्रम गरिसकेको क्लवका पब्लिसिटी कन्भेनर सञ्जीव सिग्देलले जानकारी दिए ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top