×

NEPAL TIMES UPDATES

Playing
रवि र बालेनले सुधनलाई के गर्लान् ? || Nepal Times
Apr 21, 2026
Playing
‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम|| Nepal Times
Apr 21, 2026
Playing
एक लाख मानिसले नदेखेको नेपालीको श*व सिड्नीको सुरुङमा|| Nepal Times
Apr 21, 2026
Playing
अब नक्कली लाइसेन्स बनाउन असम्भव, अफलाइनमै जाँच गर्न सकिन|| Nepal Times
Apr 21, 2026
Playing
Top 15 Afternoon News || April-21-2026 || Nepal Times
Apr 21, 2026
Playing
अब हुने भयो इस्लामावाद वार्ता, को पछि हट्यो ? || Nepal Times
Apr 21, 2026
Playing
गृहमन्त्रीलाई नै प क्रा उ गर्न माग गर्दै प्रहरीमा निवेदन || Nepal Times
Apr 21, 2026
Playing
गिरीबन्धु टि–स्टेट प्रकरणमा तानिन् सक्छन् ओली ?|| Nepal Times
Apr 21, 2026
Playing
यु द्धविराम अन्त्य हुँदै, Iran धम्कीसँग कहिल्यै नझुक्ने || Nepal Times
Apr 21, 2026
Playing
नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर|| Nepal Times
Apr 21, 2026

विनिमयदरको अनिश्चितता हटाउन हेजिङ नियमावली, पूर्वाधार क्षेत्रमा मात्रै लागु हुने

२७ फाल्गुन २०७५

काठमाडौं । विनिमयमा हुने उतारचढावका कारण विदेशी लगानीकर्ताहरुमा हुने अनिश्चितता हट्ने भएको छ । नेपाल राष्ट्र बैंकले हेजिङ नियमावली कार्यान्वयनमा ल्याउँदै ठूला परियोजनाहरु आउने विदेशी लगानीकर्ताको लागि त्यस्तो सुविधा दिने व्यवस्था गरेको हो ।

त्यस्तो सुविधा १०० मेगावाटभन्दा ठूला जलविद्युत् परियोजना, २२० केभीएका ३० किलोमिटरभन्दा बढी प्रसारण लाइन, दश किलोमिटरभन्दा लामो रेल, मेट्रोरेल र मोनोरेल निर्माण, ५० किलोमिटरभन्दा लामो द्रुतमार्गको लागि मात्र त्यस्तो सुविधा उपलब्ध हुनेछ । तर मन्त्रीपरिषद्को बैठकले निर्णय गरेका अन्य आयोजनाका हकमा समेत त्यस्तो सुविधा दिन सकिने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।

Advertisement
Advertisement

 

यो व्यवस्था लागु भएसँगै विदेशी लगानीकर्ताले परिवत्र्य विदेशी मुद्रामा भित्र्याएको रकम नेपाल भित्रिएको दिनको विनिमय दरमा गणना हुने र रकम फिर्ता लैजादा सोही दरको विनिमयमा लैजान सक्ने व्यवस्था हुनेछ ।

हेजिङ सुविधाका लागि लाग्ने स्वपुँजी, ऋणको अंश, भुक्तानी अवधि र परियोजनाको प्रकृतिका आधारमा सम्बन्धित मन्त्रालय, नेपाल राष्ट्र बैंक र लगानीकर्ताबीचको सहमतिका आधारमा हुने व्यवस्था गरिएको छ । राष्ट्र बैंकले हेजिङको अधिकतम अवधि बढीमा १० बर्ष तोकेको छ । राष्ट्र बैंकले हेजिङसम्बन्धी जोखिमको बहन गर्न हेजिङ कोष स्थापना गर्ने व्यवस्था नियमावलीले गरेको छ ।

Advertisement

नेपालमा विदेशी लगानी भित्रने अवरोधको एउटा मुख्य तत्वको रुपमा हेजिङलाई लिने गरिन्छ । नेपाली मुद्राको अवमूल्यन हुँदा विदेशी लगानीकर्ताले विनिमय दरकै कारण ठूलो क्षति ब्यहोर्नुपर्ने अवस्था रहेकोले उनीहरु नेपालमा लगानी गर्न आकर्षित नभएको तर्क गरिरहँदा यो व्यवस्थाले ठूला परियोजनाका हुने लगानीको हदसम्म त्यस्तो जोखिम बहन गर्ने व्यवस्था गरिदिएको हो । यो व्यवस्थालाई पनि लगानी सम्मेलनको तयारीका रुपमा अर्थ्याइएको छ ।

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top