निर्वाचन प्रणाली परिवर्तनका लागि पूर्व सांसद मञ्चले छलफल चलाउने

२९ फागुन ७५, बिहीबार

विराटनगर, फागुन ३०
पूर्व सांसदहरुको संगठन पूर्व सांसद मञ्चले विद्यमान् निर्वाचन प्रणाली परिवर्तनका लागि छलफल चलाउने भएको छ । विराटनगरमा बिहीबार पत्रकार सम्मेलन गर्दै पूर्व सांसदहरुले निर्वाचन अत्याधिक खर्चिलो भएको सर्वसाधरण जनताको प्रतिनिधित्व हुन नसक्ने अवस्था सिर्जना भएको भन्दै प्रणाली परिवर्तनका लागि छलफल गर्ने भएको हो ।

विराटनगरमा चैत २ गते हुने उक्त छलफलले निर्वाचन प्रणालीमा भएका त्रुटी, कानूनका कारण भएको अप्ठ्यारो तथा संविधानमा निर्वाचन प्रणालीका विषयमा पनि समस्या रहे नरहेको विषयमा छलफल हुने पूर्व सांसद घनेन्द्र बस्नेतले बताए ।

यस्तै कार्यक्रमका अवसरमा संविधान कार्यान्वयनका सम्बन्धमा भएका काम, सरकारले अबलम्बन गरेको समृद्ध नेपाल सुखी नेपालीको नारा सार्थक भएनभएको विषयमा पनि छलफल हुने बस्नेतले बताए । विद्यमान राजनीतिक विषयमा पनि छलफल हुने बताए ।

Advertisement

विप्लव नेतृत्वको नेकपाले हतियार उठाउने गरि हिंसात्मक आन्दोलन गर्नुको औचित्य अहिलेको सन्दर्भमा नरहेको उनले बताए । पूर्व सांसद मञ्च दुई दशक अगाडि स्थापना भएको पूर्व सांसदहरु आबद्ध संस्था हो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

बालेन सरकारको एक्सप्रेस वेले काठमाडौँबाट २ घण्टामा पोखरा पुगिएला?

ffa015e2-9865-4845-91e1-255af2ca8345

बालेन सरकारको एक्सप्रेस वेले काठमाडौँबाट २ घण्टामा पोखरा पुगिएला?

balen

संघीयताको भोट लिएर प्रदेश खारेजीमा रास्वपा ? भड्किए सीके

balen rabi sudan

इरानी खेलाडीहरु फेरि अर्को तनावमा

LGBTQ

अन्तिम ३२ को पूरा गणितःकुन टोली कोसँग भिड्दैछन् ?

FIFA-2018-World-Cup-Featured-1366x768

के ४२ बर्षको उमेरमा मेस्सीले २०३० को विश्वकप फुटबल पनि खेल्छन ?

3b9190ec-620f-4049-992f-53748d6123a7

रास्वपाको अर्थ र परराष्ट्र नीति कस्तो ?संख्या पुगेका दिन प्रदेश खारेज

730732303_4445183819104388_7343949058751405664_n

रास्वपा महाधिवेशनः प्रवासबाट मोबाइलबाट मतदान,८० इलेक्ट्रोनिक भोटिङ मेसिन तयार

727884813_1548983026629459_8284300754837046559_n

रास्वपाको बन्दसत्रमा के–के हुन्छ ?चुनाव कहिले  ?

727287654_1053636067323777_8135060616549882458_n

पार्टीभित्र तमासा नगर्न रविको चेतावनी,“गुट बनाए सिधै आउट!”

rabi lamichhane chitwan1665312674

सम्बन्धित समाचार

Scroll to Top