गाडी चलाउँदा मोबाइलमा कुरा गर्ने २९ हजार चालक कारबाहीमा

गाडी चलाउँदा मोबाइलमा कुरा गर्ने २९ हजार चालक कारबाहीमा

काठमाडौं : गाडी चलाउँदा मोबाइल फोनमा कुरा गर्ने २९ हजार बढी चालक कारबाहीमा परेका छन् । उनीहरुबाट जरिवानास्वरुप ट्राफिक प्रहरीले १ करोड ७३ लाख राजस्व उठाएको छ । यो कारबाहीमा कम्तीमा ५ सय जरिवाना तोकिएको छ ।

आर्थिक वर्ष २०७४–७५ मा देशभर गाडी चलाउँदै गर्दा मोबाइलमा कुरा गर्ने २९ हजार ३०३ चालक कारबाहीमा परेको प्रहरी प्रधान कार्यालयले जनाएको खबर नयाँ पत्रिकामा छापिएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.