×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

राजधानी र नामाकरण : प्रस्तावित प्रक्रियामा नेकपा सांसदकै विमति

६ चैत्र २०७५

विराटनगर : प्रदेश सभामा सोमबार टेबुल गरिएको प्रदेशसभा नियमावली संसोधन मस्यौदा समितिको प्रतिवेदनमा उल्लेखित प्रदेशको स्थायी राजधानी र नाम तोक्ने प्रस्तावित प्रक्रियाप्रति सत्तारुढ दलकै सांसदशरुले विमती देखाएका छन् ।

राजधानी र नामाकरणको प्रस्ताव सरकारले कि सांसद्ले पेश गर्ने भन्ने विषयमा प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेस समेत सहमतीमा आईसक्दा सत्तारुढ दल नेकपाका सांसद्हरुले भने त्यही विषयमा दलिल पेश गरेका हुन् ।

Advertisement
Advertisement

मंगलबार नियमावलीमाथिको छलफलमा मुख्यमन्त्री शेरधन राईकै जिल्लाबाट प्रतिनिधित्व गर्ने प्रदेश सांसद राजेन्द्र कुमार राईले प्रतिवेदनमा प्रस्तावित संशोधनका विषयमा फरक धारणा प्रस्तुत गरे ।

Advertisement

उनले राजधानी र नाम तोक्ने प्रक्रियामा अझ धेरै छलफल हुनुपर्ने बताए ।, यो समाचार आजको उद्घोष दैनिकमा छापिएको छ ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top