अनमोलको ‘क्याप्टेन’ हेर्न बुवा र श्रीमती लिएर प्रधानमन्त्री फिल्म हलमा

६ चैत ७५, बुधबार
Share this
782shares

काठमाडौँ, चैत ६
प्रधानमन्त्री केपी शर्मा ओली परिवारसहित फिल्म हेर्न गएका छन्। प्रधानमन्त्री ओली बुधबार साँझ बुवा मनप्रसाद ओली र श्रीमती राधिका शाक्यलाई सँगै लिएर अनमोल केसीको मुख्य भूमिका रहेको चलचित्र ‘क्याप्टेन’ हेर्न गएका हुन्।

Advertisement

राजधानीको सिटी सेन्टरको बिग मुभिजमा उनले रात्रीकालीन सो हेरेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ।सरकारका मन्त्री र सत्तारूढ दलका नेताहरूसहित हलमा पुगेका प्रधानमन्त्रीलाई अनमोलसहित अन्य कलाकारले स्वागत गरेका थिए।

‘क्याप्टेन’ राष्ट्रिय खेलाडीले भोग्नु परेका समस्याका विषयमा बनेको चलचित्र हो ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top