×

NEPAL TIMES UPDATES

Playing
नाइजेरियन महिला प्रकरण संसद्मा,कारबाहीको माग, कृष्णले भने छानविन हुन्छ || Nepal Times
May 19, 2026
Playing
नेपालको ग्रीन इकोनोमी : ४ अर्बको कमाइ भइसक्यो अझै छ अवसर || Nepal Times
May 19, 2026
Playing
सुलभको हातमा हिरासतमा पनि आइप्याड, ललितपुर प्रहरीमाथि छानविन || Nepal Times
May 19, 2026
Playing
Top 15 Afternoon News || May-19-2026 || Nepal Times
May 19, 2026
Playing
डा.मनोजमाथि गम्भिर उजुरी,प्रधानन्यायाधीश बनाए देश गृहयुद्धमा जान्छ ! || Nepal Times
May 19, 2026
Playing
सुन्धाराको महिला बन्दीगृहभित्र मौलाएको प्रेम कथा|| Nepal Times
May 19, 2026
Playing
पुटिनलाई भव्य स्वागत गर्दै सी जिनपिङ || Nepal Times
May 19, 2026
Playing
संसदीय सुनुवाइमा एमाले–नेकपाको शंका, बारले लालटिन बाल्दै || Nepal Times
May 19, 2026
Playing
साउदीलाई जोगाउन पाकिस्तानले पठायो लडाकु विमानको स्क्वाड्रन र हजारौं सैनिक|| Nepal Times
May 19, 2026
Playing
आज दिउँसै लालटिन बालेर वकिलहरुको प्रर्द शन || Nepal Times
May 19, 2026

सप्तरीमा एसईईको प्रश्नपत्र बाहिरियो

१४ चैत्र २०७५

सप्तरी, चैत्र १४
सप्तरीमा माध्यमिक शिक्षा परीक्षा (एसईई)को प्रश्नपत्र बाहिरिएको पुष्टि भएको छ । प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले यस घटनाको पुष्टि गरेका हुन ।प्रश्नपत्र बुधबार राती ११ बजे नै बाहिरीएको भन्ने आशंका भएको छ । जिल्लामा छ्यापछ्याप्ती देखिएको विज्ञान विषयको परीक्षा प्रश्नपत्र केही सक्कली र केही नक्कली भएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए ।

Advertisement
Advertisement

प्रश्नपत्र बाहिरिएपनि विहीबारको परीक्षा निर्वाध रुपमा सञ्चालन भएको छ । परीक्षा रद्द गर्ने वा अन्य कुनै विकल्प अपनाउने भन्नेबारे छलफल भइरहेको बताईको छ । यस्तै प्रश्नपत्र कुन परीक्षा केन्द्रबाट बाहिरियो भन्नेबारेमा पनि सुक्ष्म रुपमा अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

Advertisement
Advertisement

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top