×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

विराटनगरबाट १३ दिनदेखि बालिका बेपत्ता

१८ चैत्र २०७५

विराटनगर,चैत १८
विराटनगर–१४ निवासी एक बालिका १३ दिनदेखि बेपत्ता भएको भन्दै परिवारले उनको खोजीका लागि हारगुहार गरेका छन् । सोमबार विराटनगरमा पत्रकार सम्मेलन गरी पिता नागेश्वर साहले आफ्नी नाबालिका छोरी हराएको भन्दै खोजी गरिदिन आग्रह गरेका हुन् ।

विराटनगर-१३ स्थित बाल माविमा कक्षा ८ मा अध्ययनरत १४ बर्षीया छोरी ऋचा साह गएको चैत्र ५ गतेदेखि सम्पर्कमा नआएका पिता नागेश्वर साहले बताए । छोरी सम्पर्कविहीन भई आफन्त र नातेदार सबैसँग खोजतलास गर्दा पनि नभेटिएपछि ६ गते इलाका प्रहरी कार्यालय रानीमा खोजतालसका लागि उजुरी दर्ता गरेपनि अहिलेसम्म प्रहरीले केही जानकारी नदिएको र बाबुआमा खोध्न जादा खोजी हुदैछ भनेर यत्तिकै टार्ने गरेको पत्रकार सम्म्ेलनमा नागेश्वरले बताए ।

Advertisement
Advertisement

Advertisement

ठेला गाडीमा घरघरमा गई प्रेसर कुकर, ग्याँस चुलो बनाउदै आएका आमा बाबु अहिले छोरी हराएपछि तनाबमा छन् । उनीहरुले छिमेकी संजय राउतका साला ३० बर्षीय दिपक राउत पनि सोही दिनदेखि हराएको हँुदा उसैले छोरी बेपत्ता बनाएको पत्रकार सम्मेलनमा जानकारी गराए । प्रहरीलाई दिएको उजुरीमा सबै कुरा उल्लेख गरेपनि अहिलेसम्म छोरी पत्ता लाग्न नसक्नुले प्रहरीले खोजतलासमा पनि वेवास्ता गरेको अभिभावकले गरेका छन् । उनीहरुले छोरीलाई छिटोभन्दा छिटो खोजी दिन आग्रह गरेका छन् ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top