×

NEPAL TIMES UPDATES

Playing
क्याम्पसबाट विद्यार्थी संगठन निकाल्ने अभियान सुरु,आवश्यक परे प्रहरी राखिने || Nepal Times
Apr 19, 2026
Playing
नयाँ खेलाडीलाई मौका, दबाब होइन अवसरः स्टुअर्ट ल|| Nepal Times
Apr 19, 2026
Playing
मणिपुरमा कसरी भड्कियो हिं*सा ?असुरक्षित नेपाली भाषी || Nepal Times
Apr 19, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-06-2083 || Nepal Times
Apr 19, 2026
Playing
शिक्षामा सिंहदरबारको निर्णय गाउँमा फेलः पालिकाहरूले देखाए शक्ति || Nepal Times
Apr 19, 2026
Playing
अमेरिकाको पसिना छुट्यो, इरानसँग अझै छ ४०% ड्रोन र ६०% मिसाइल लन्चर || Nepal Times
Apr 19, 2026
Playing
के हो सम्पत्ति जाँचबुझ आयोग ? || Nepal Times
Apr 19, 2026
Playing
चीनले गर्याे धानको बिउमा क्रान्ति,एक पटक रोपे फलिरहने || Nepal Times
Apr 19, 2026
Playing
एमालेमा विद्या भण्डारीको पुनरागमन किन ? छैनन् कुनै एजेन्डा || Nepal Times
Apr 19, 2026
Playing
अब शेयरमा एकैदिन ठूलो कमाइ ठूलो घाटा, अर्डरपनि १५ प्रतिशत घटबढ || Nepal Times
Apr 19, 2026

अण्डर १९ इटहरी प्रिमियर लिग क्रिकेटको उपाधी विराटनगरलाई

२ माघ २०७४

सुनसरी, २ माघ/विराटनगरले इटहरीमा जारी दोस्रो अण्डर १९ राष्ट्रिय इटहरी प्रिमियर लिग क्रिकेट प्रतियोगिताको उपाधी हात पारेको छ ।

आज भएको फाइनल खेलमा धनगढीलाई ३ रनले पराजित गर्दै बिराटनगरले उपाधी हात पारेको छ । उपाधीसंगै विराटनगरले नगद १ लाख तथा ट्रफी हात पारेको छ । उपविजेता धनगढीले नगद ५० हजारमा चिक्त बुझाएको छ ।

Advertisement
Advertisement

इटहरी स्थित नेपाल डिभिएम स्कूलको मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको बिराटनगरले निर्धारित २० ओभरमा सवै विकेट गुमाउँदै १ सय १२ रन बनाएको थियो । बिराटनगरकालागी मिनस थापाले सर्वाधिक २४ रन बनाउँदा मुकेश यादवले १८ र अमित यादवले १० रनको योगदान दिए । धनगढीका सागर भण्डारीले ३ विकेट तथा नारायण जोशीले २ विकेट लिए ।

जवाफमा १ सय १३ रनको विजय लक्ष्य पछ्याएको धनगढी निर्धारित ओभरमा सवै विकेट गुमाई १ सय १० रनमा खुम्चिएपछी विराटनगर विजयी भएको हो । धनगढीकालागी नारायण जोशीले सर्वाधिक २७ रन बनाउँदा अजय बिष्टले २० रन तथा लोकेश बमले १७ रन जोडे पनि त्यो जितका लागी पर्याप्त हुन सकेन ।

बिराटनगरका म्यान अफ द फाइनल मुकुन्द यादवले ३ विकेट दिपेश कंडेल र मिनश थापाले समान २ विकेट लिए । प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी बिराटनगरका मिनश थापा घोषित भए ।

उत्कृष्ट ब्याष्टम्यान काठमाण्डौका अरुण ऐरी र उत्कृष्ट बलर इटहरीका मनिस दाहाल घोषित भए । उनीहरुले जनही ५–५ हजार पुरस्कार पाए । पुस २८ गतेदेखि सुरु भएको प्रतियोगितामा आयोजक इटहरी क्रिकेट एकेडेमी, काठमाण्डौ, विराटनगर, नेपालगञ्ज, भैरहवा र धनगढीको सहभागिता रहेको थियो ।

Advertisement

भर्खरको समाचार

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

सम्बन्धित खबरहरु

Scroll to Top