×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

बाटो खन्ने क्रममा पुरिएर स्काभेटर चालकको मृत्यु

२५ चैत्र २०७५

ताप्लेजुङ, चैत २५
ताप्लेजुङको श्रीजंगा गाउँपालिका–५ पेदाङमा आइतवार बाटो खन्ने क्रममा बाटो माथिबाट झरेको ढुंगा र माटोले पुरिएर स्काभेटर चालकको मृत्यु भएको छ ।

बिहान ११ बजे खैरबारीबाट राष्ट्रिय माध्यामिक विद्यालय पेदाङ जोड्ने बाटो खन्दै गरेको स्काभेटरलाई बाटोमाथिबाट झरेको ढुंगा र माटोले किच्दा चालक सिन्धुलीको कमलामाई नगरपालिका–१बेल्टार बस्ने २१ वर्षीय बीरबहादुर तामाङको घटनास्थलमा नै मृत्यु भएको हो ।

Advertisement
Advertisement

Advertisement

मृतकको शव उद्धार पश्चात कानूनी प्रकृया पूरा गरी पोष्टमार्टमको लागि तेल्लोक स्थित प्राथमिक स्वास्थ्य केन्द्र पठाईएको छ भने पुरिएको स्काभेटर निकाल्ने कार्य भईरहेको इलाका प्रहरी कार्यालय तेल्लोकले जनाएको छ ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top