×

NEPAL TIMES UPDATES

Playing
नेपालले अमेरिकालाई मैदानमा सात्तो लियो, ३१८ रनको विशाल लक्ष्य || Nepal Times
May 22, 2026
Playing
रास्वपामहासंग्राम, रवि कि बालेन ? अब कसको राज चल्छ ? || Nepal Times
May 22, 2026
Playing
Top 15 Afternoon News || May-22-2026 || Nepal Times
May 22, 2026
Playing
Iranको शक्ति देखेर America आत्तियो, गुप्तचर रिपोर्टले खलबली || Nepal Times
May 22, 2026
Playing
एमालेलाई अख्तियारको कारबाहीको डर, भीभीआईपी उपचार खर्च फर्कायो|| Nepal Times
May 22, 2026
Playing
मधेश प्रदेश सरकारमा कांग्रेस, एमाले र नेकपाको राज || Nepal Times
May 22, 2026
Playing
अब देशभर सार्वजनिक सवारीको दर्ता नहुने, विद्युतीयमा पनि रोक || Nepal Times
May 22, 2026
Playing
बालेनले भारतीय राजदूतलाई भाउ नदिएपछि, कूटनैतिक प्रोटोकल सच्याँउदै बालेन|| Nepal Times
May 21, 2026
Playing
अनि सभामुखले पेलेरै सभा संचालन गरे|| Nepal Times
May 21, 2026
Playing
हुने खानेको सुरक्षा भत्ता रोक्न सुझाव, बजेटमा पूर्वअर्थमन्त्रीहरुले के सुझाव दिए ? || Nepal Times
May 21, 2026

आरोहण गुरुकुल विराटनगरमा चित्रकला प्रर्दशनी

३० चैत्र २०७५

आरोहण–गुरुकुल विराटनगरमा सप्तरीमा चित्रकार हरिओम मेहता कोइरीको एकल चित्रकला प्रदर्शनी सुरु भएको छ ।

हाटखोलास्थित सुशीला कोइराला नाटकघरको प्रेक्षालयमा प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले ३ दिने सो निशुल्क चित्रकला प्रदर्शनीको उद्घाटन गरे । उद्घाटन समारोहमा बोल्दै मन्त्री घिमिरेले कलाकार देशका सशक्त पथप्रदर्शक भएको बताए । उनले प्रदेश सरकार कलाकार र कलाको उचित संरक्षणमा लाग्ने प्रतिबद्धता पनि जनाए । सप्तरी हनुमाननगर ७ का मेहेताले इतिहास, संस्कृतिक र समाजका गतिविधिहरु समेटिएका २९ वटा चित्र प्रदर्शनीमा राखेका छन । यसअघि उनले काठमाडौं, विरगञ्ज, जनकपुरमा समेत चित्रकला प्रदर्शनी गरिसकेका छन्। उनले २ हप्तादेखि ६५ दिनसम्म लगाएर बनाएका चित्रहरु प्रर्दशनीमा राखेका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

प्रर्दशनीमा राखिएका चित्र २५ हजारदेखि १ लाख रुपैयासम्ममा खरिद गर्न समेत सकिने चित्रकार मेहताले बताए ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top