×

NEPAL TIMES UPDATES

Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026
Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी ‘युवा परिषद् नेपाल’ भर्सेस चिनियाँ ‘युथ पायोनियर प्रोग्राम’ || Nepal Times
Apr 18, 2026
Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026

बबरसिंह थापा सेवा गुठीद्वारा दुईजना स्रष्टा सम्मानित

१ बैशाख २०७६

विराटनगर, बैशाख १
बबरसिंह थापा सेवागुठीले दुईजना अग्रज साहित्यकारलाई सम्मान गरेको छ ।बबरसिंह थापा सेवा गुठीले शनिबार विराटनगरमा कार्यक्रम गरी देवकुमारी थापा स्मृति सम्मानबाट साहित्यकार प्रा. डा. चूडामणि बन्धुलाई सम्मान गरेको छ । गुठीले साहित्यकार बुन्धुलाई नगद ५१ हजार रुपैयाँ राशिसहित सम्मान गरेको हो । उनलाई पूर्वमन्त्री राधाप्रसाद घिमिरे र संस्थाका अध्यक्ष कविराज न्यौपानेले दोसल्ला ओढाएर सम्मान गरेका थिए ।

बन्धुले पाँच दशकभन्दा लामो समय विद्यालय, महाविद्यालय, विश्वविद्यालमा शिक्षण अनुसन्धान गरेका छन् । नेपाली कविता, बालसाहित्य, लोक साहित्य, लोक संस्कृतिको क्षेत्रको संयोजन खोज, शोध प्रयोगमा योगदान पु¥याएको योगदानको कदर गर्दैै उनलाई सम्मान गरिएको आयोजकले जनाएको छ । यसअघि यो सम्मानबाट इन्द्रबहादुर राई, मदनमणि दीक्षित, सत्यमोहन जोशी, दुर्गालाल श्रेष्ठ, बालकृष्ण पोखरेल, धु्रवचन्द्र गौतम, वैरागी काँइलालगायत सम्मानित भइसकेका छन् ।

Advertisement
Advertisement

Advertisement

त्यस्तै गुठीले कवि जयप्रसाद पाण्डेलाई नगद २५ हजार राशिको बबरसिंह थापा सम्मान प्रदान गरेको छ । आधुनिक नेपाली कविता लेखनमा पु¥याएको योगदानको कदर गर्दै पाण्डेलाई सम्मान गरिएको हो । उनका आधा दर्जन काव्यकृति प्रकाशित भैसकेका छन् । रामबहादर थापा, दीपक आलोक, नवराज सुब्बा, धीरेन्द्र प्रेमर्षि, प्रमोद प्रधान, मोमिला, विकल वैद्यलगायत यसअघि यो सम्मानबाट सम्मानित भइसकेको प्रतिष्ठानका हरिमोहन श्रेष्ठले जानकारी दिए । कार्यक्रममा पूर्वमन्त्री घिमिरे, साहित्यकार दधिराज सुवेदीलगायतले मन्तव्य व्यक्त गरे ।

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

सम्बन्धित खबरहरु

Scroll to Top