छुट्टाछुट्टै दुर्घटनामा २ जनाको मृत्यू

५ बैशाख ७६, शुक्रबार

विराटनगर, चैत ६
प्रदेश नं. १ का दुइ छुट्टाछुट्टै सवारी दुर्घटनामा बिहिबार दुई जनाको मृत्यू भएको छ । सो प्रदेश स्थित मोरङको बुढीगंगा गाउँपालिका–३ मा ट्रकले मोटरसाईकललाई ठक्कर दिँदा एक जनाको मृत्यू भएको छ ।

बुढीगंगा–३ स्थित कोशी राजमार्गमा विराटनगरबाट इटहरी तर्फ जाँदै गरेको ना २ ख ५३५२ नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको ना ४६ प २५८५ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा गम्भिर घाईते बनेका मोटरसाईकल चालक सुनसरीको गढी गाउँपालिका–२ का २५ वर्षिय सन्तोष साहको टंकिसिनुवारी स्थित शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यू भएको प्रहरीले जनाएको छ ।

घटनामा संलग्न ट्रक र चालक सुनसरी रामधुनी नगरपालिका–१ का ३० वर्षिय दिपेन बि.क. लाई प्रहरीले नियन्त्रणमा लिएको छ । त्यस्तै भोजपुरको हतुवागढी गाँउपालिका–९ मा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यू भएको छ ।

Advertisement

सापिङटारबाट ज्यामिरे तर्फ दाउरा लोड गरेर जाँदै गरेको को २ त ८७१४ नम्बरको ट्याक्टर आँफै अनियन्त्रित भई सडकबाट ३५ मिटर तल खसेर दुर्घटना हुँदा ट्याक्टरमा सवार स्थानीय ३५ वर्षिया शान्ति मगरको घटनास्थलमै मृत्यू भएको इलाका प्रहरी कार्यालय घोरेटारले जनाएको छ ।

घटनामा संलग्न ट्याक्टर र चालक सथानीय ३६ वर्षिय मेघराज राईलाई प्रहरीको नियन्त्रणमा राखिएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

सम्बन्धित समाचार

Scroll to Top