×

NEPAL TIMES UPDATES

Playing
इरानले के–के छाड्ने, अमेरिकाले के–के दिने ? सिंगल पेज मेमो तयार|| Nepal Times
May 07, 2026
Playing
बालेन सरकार अब नोट पठाएर मात्रै हुँदैन, परिणाम चाहिन्छ|| Nepal Times
May 07, 2026
Playing
नेपाली फिल्म क्षेत्रमा मौलाउँदैछ खतरनाक ट्रेन्ड || Nepal Times
May 07, 2026
Playing
वर्षे अधिवेशनमा तीन विधेयकबाहेक अरू छैन बिजनेस|| Nepal Times
May 07, 2026
Playing
चिहानबाट आएको स्पष्टीकरण! जे*फ्री ए*प्स्टि*नकोसुसाइड नोटले विश्व तरंगित|| Nepal Times
May 07, 2026
Playing
स्मार्ट लाइसेन्सको नयाँ युगः नक्कली लाइसेन्स सडकमै छुट्टिने || Nepal Times
May 07, 2026
Playing
लिपुलेक विवाद कसरी समाधान हुन् सक्छ ? यस्तो हुनसक्छ ’फर्मुला’|| Nepal Times
May 07, 2026
Playing
इरानको जस्तै भारतको एयर डिफेन्स ध्वस्त हुनसक्छ ? मोदीको चेतावनी|| Nepal Times
May 07, 2026
Playing
World News:‘प्रोजेक्ट फ्रिडम’ साउदीले गरायो फेल,अमेरिकी प्रस्तावमा विचार गर्दै इ*रान|| Nepal Times
May 07, 2026
Playing
रामवरण,ओली, झलनाथ र सुजाताको उपचारमा राज्यले कति खर्च गर्याे ?|| Nepal Times
May 07, 2026

प्रहरी हिरासतमा किशोरको मृत्यु भएको घटनाको छानविन गर्न प्रदेश १ सांसदको माग

८ बैशाख २०७६

बिराटनगर बैशाख, ८
प्रदेश १ का सभा सदस्यहरुले झापाको बिर्तामोडस्थित प्रहरीको हिरासतमा मृत्यु भएका भनिएका १६ बर्षिय किशोरको मृत्युको घटना प्रकरण शंकास्पद रहेकाले प्रदेश सरकारसंग छानविनको माग गरेका छन् ।

प्रदेश सभा सदस्य जसमाया गजमेरले इलाका प्रहरी कार्यालय अनारमनीको हिरासतमा रहेका १६ बर्षीय किरण कार्की डोलीको प्रहरी हिरासतमा नै प्रहरीको यातनाबाट मृत्यु भएको आफन्तले दाबी गरिरहेकाले मृत्यु प्रकरणकको कारण बुझेर सत्य तथ्य बाहिर ल्याउन प्रदेश सरकारसँग माग गरेकी हुन् ।

Advertisement
Advertisement

प्रदेश सभाको आइतबार बसेको बैठकको शुन्य समयमा बोल्दै सभा सदस्य गजमेरले चोरीको आरोपमा प्रहरीले उनलाई हिरासतमा राखेकै अबस्थामा उनको मृत्यु भएकाले घटना शंकास्पद रहेकाले प्रदेश सरकारले घटनाको छानविनकालागि उच्च स्तरीय छानविन टोली गठन गर्नुपर्ने बताइन् ।

प्रदेशसभाको आइतबार बसेको बैठकमा विपद् व्यवस्थापन ऐन २०७५ संशोधन गर्ने सम्बन्धमा बनेको बिधेयक प्रस्ताव स्वरुप प्रदेशसभामा प्रस्तुत भएको छ ।

आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले विधेयक संशोधनका लागि प्रदेश सभामा प्रस्तुत गरेका छन । मन्त्री कार्कीले प्रदेशसभा बैठकमा प्रस्तुत विधेयक एक बर्ष अघि हतार हतारमा ल्याइएकाले यसलाई संशोधन गर्न लागिएको बताएका थिए ।

Advertisement
Advertisement

उनले विधेयकको दफा २ को च र ५ मा रहेको प्रदेश विपत समितिको ठाँउमा संशोधन गरी परिषद राख्न लागिएको जानकारी दिए । त्यसैगरी यस अघि विपत व्यवस्थापनको भुमिकामा प्रदेश प्रहरीलाई मात्र ऐनमा समावेश गरिएकोमा अव सशस्त्र प्रहरी र नेपाली सेनालाईपनि विपत व्यवस्थापन भूमिकामा ऐनमा नै समावेश गरिन लागेको जानकारी दिए ।

भर्खरको समाचार

लिपुलेक,कालापानीका कुरा, नोट होइन अब परिणाम चाहिन्छ

677108931_958688953417789_3450960544499223528_n

क्यूआर सहितको १७ लाख स्मार्ट लाइसेन्स छपाइ

Security Printing Press_Driving Licence Printing_ (4).jpg

नेपाली फिल्म क्षेत्रमा मौलाउँदैछ खतरनाक ट्रेन्ड

ram krishna and nischal

बालेन सरकार मन्त्रीहरू सिक्दै अगाडि बढ्दै

670200642_880540235011019_6960321166116653165_n

ओली थला पर्दा विष्णु र शंकरको मोर्चाबन्दी

kp-oli-sad

ट्रम्पको डिनर पार्टीमा चलेको गोलीको सम्बन्ध इरानसँग !

donald_trump

आज को बन्दैछ प्रधानन्यायाधीश ?को छ चर्चामा ?

sarbochha-balen1682077285

काठमाडौंमा वर्षा, हिमालदेखि तराईसम्म हावाहुरी, मेघगर्जनसहित वर्षा

mausam-2075-12-18-768x388

नेपाल लाइफको २५औं वार्षिकोत्सवमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

PHOTO-2026-05-06-16-50-22_1

चीन पुगेर अराघची भने, दबाबमा परेर अमेरिकासँग सम्झौता गर्दैनौँ

AA-20251130-39852458-39852446-HAKAN_FIDAN_ABBAS_ARAGHCHI_MEETING_IN_TEHRAN

सम्बन्धित खबरहरु

Scroll to Top