ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु अन्य घाईते

११ बैशाख ७६, बिहीबार

राप्तरी, बैशाख ११
सप्तरीको सितापुरमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चालक सहित चार जना घाइते भएका छन् । फलामको रड लिएर पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको नम्बर नभएको अनटेस्ट लेखिएको ट्याक्टर अग्निसाई कृष्णशवरण गााउँपालिका ४ मा अवस्थित सितापुरमा दुर्घटनामा भएको हो ।

इलाका प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिए अनुसार दुर्घटनामा परी मृत्यु हुनेमा सप्तरीको रुपनी गाउँपालिका ३ बस्ने ४० वर्षीय शिवकुमार मण्डल रहेका छन् ।

दुर्घटना भएको ट्याक्टर सडकको छेउमा पल्टेको अवस्थामा भेटिएको र दुर्घटना के कारणले भएको भन्ने खुल्न नसकेको प्रहरीले जानकारी दिएका छन् । उक्त दुर्घटनामा परी घाईते हुनेहरुको अग्निसाई कृष्णशवरण गााउँपालिका ४ स्थित मोहली बजारमा अवस्थित अहिर अस्पतालमा उपचार भई रहेको प्रहरीले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

सम्बन्धित समाचार

Scroll to Top