×

NEPAL TIMES UPDATES

Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026
Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी ‘युवा परिषद् नेपाल’ भर्सेस चिनियाँ ‘युथ पायोनियर प्रोग्राम’ || Nepal Times
Apr 18, 2026
Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026

बिराटनगरमा आइसिटी स्टार्टअप एण्ड इनोभेसन मेला आयोजना हुँदै

१२ बैशाख २०७६

विराटनगर, बैशाख १२
नेपालको सूचना प्रविधि क्षेत्रको सबैभदा प्रतिष्ठित र ठूलो अवार्डको रुपमा चिनिएको ‘आइसिटी अवार्ड’को चौथो संस्करणको तयारी स्वरुप देशका विभिन्न स्थानमा आइीसटी स्टार्टअप एण्ड इनोभेसन मेलाको आयोजना हुने भएको छ ।

लिभिङ विथ आइसिटीले हरेक वर्ष आयोजना गर्दै आइरहेको आइसिटी अवार्डको प्रि इभेन्ट क्यापियनको रुपमा बिराटनगर, बुटवल र नारायणगण्मा स्टार्टअप मेला आयोजना हुन लागेको हो ।

Advertisement
Advertisement

बैशाख २७ र २८ गते बिराटनगर स्थित होटल स्टर्न स्टारमा स्टार्टअप एण्ड इनोभेसन मेला आयोजना हुने आयोजकले जनाएको छ । मेलामा स्थानिय स्टार्टअप आइटी कम्पनी, नयाँ आइटी प्रडक्ट, विद्यार्थीका आइटी प्रोजेक्टहरु र आइटी शिक्षासम्वन्धी स्टलहरु रहनेछन । कार्यक्रममा नयाँ प्रविधि र ट्रेन्ड्स र उद्यमशिलता सम्वन्धी कन्फ्रेन्स समेत सञ्चालन हुनेछ । यसैगरी उत्कृष्ट स्टार्टअप र आइटी प्रडक्टहरुलाई विशेष सम्मान र थप लगानीको आवश्यक भएमा सहयोग गर्ने बताइएको छ ।

स्थानिय स्तरमा स्टार्टअप र विद्यार्थीलाई उपयुक्त प्लाटफर्म सृजना गर्ने र उत्कृष्टलाई राष्ट्रिय स्तरमा प्रवद्धन र सम्मान गर्ने उदेश्यले मेलाको आयोजना गरिएको कार्यक्रम संयोजक राजन लम्सालले बताए । काठमाण्डौ वाहिर यस प्रकारको कार्यक्रम पहिलोपटक सञ्चालन भइरहेको र यसले स्थानिय स्तरका स्टार्टअप, उद्यमी र इनोभेसनलाई प्रवद्धन गर्दै सम्भावना र अवसर सृजना गर्न सहयोग पुर्याउने उनले बताए ।

Advertisement

मेलामा बढिमा ५० स्टलहरु रहनेछन भने छुट्टै हलमा वकर्सप कन्फ्रेन्स सञ्चालन हुनेछ । कार्यक्रममा सहभागी हुन धधध।दययपष्लन।ष्अतबधबचम।यचन मा गएर रजिस्ट्रेसन गर्नुपर्नेछ । स्टार्टअप र विद्यार्थीका प्रोजेक्टहरुलाई विशेष सहुलियतमा स्टल उपलब्ध गराइएको छ भने प्रवेश निशुल्क राखिएको छ । कन्फ्रेन्समा सहभागि हुन केहि रकम बुझाउनुपर्ने आयोजकले जानकारी दिएको छ ।

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

सम्बन्धित खबरहरु

Scroll to Top