पुनर्निर्माणमा जुटेका इन्जिनियरहरुले दिए सामूहिक राजीनामा

१२ बैशाख ७६, शुक्रबार

काठमाडौ, बैशाख १२
शक्तिशाली भूकम्पको ४ वर्ष पूरा भएकै दिन बिहीबार भूकम्पपछिको पुनर्निर्माणमा जुटेका इन्जिनियरहरुले सामूहिक राजीनामा दिएका छन् । सरकराले भत्तालगायतका सेवा सुविधा उपलब्ध गराउनुपर्ने आफूहरुको माग नौ महिना बितिसक्दा पनि सुनुवाई नगरेको भन्दै राष्ट्रिय पुनर्निर्माण प्राधिकरण अन्तर्गत ३२ जिल्लामा पुनर्निर्माणमा जुटेका इन्जिनियरहरुले सामूहिक राजीनामा दिएका हुन् ।

विगत नौ महिनायता कटौति गरिएको भत्ता लगायतका सेवा, सुविधा उपलब्ध गराउन सरकारसँग माग गरी आन्दोलन गर्दै आएका इन्जिनियरहरुले राजधानीमा बिहीबार पत्रकार सम्मेलन गर्दै सामूहिक राजीनामाको घोषणा गरेका हुन् ।

‘सरकारले हाम्रो मागको बेवास्ता गरेको छ । त्यसैले हामी राजीनामा दिन बाध्य भयौँ । यदि सरकारले समितिले प्रोत्साहन भत्ता, यातायात खर्च र सञ्चार खर्च, लगायतका मागहरू सम्बोधन गरेमा पुनर्निर्माणको काममा पुनः फर्कने छौँ’, राष्ट्रिय पुनर्निर्माण प्राधिकरण प्राविधिक राष्ट्रिय हक हित संरक्षण समितिका अध्यक्ष अविनाश अमरले भने ।

Advertisement

प्रोत्साहन भक्ता, भौगोलिक भक्ता, यातायात खर्च र सञ्चार खर्च निरन्तर पाउनुपर्ने, प्रत्येक स्थानीय तहमा पुनर्निर्माण शाखा अनिवार्य रुपमा हुनुपर्ने, स्थायित्व र निरन्तरताको व्यवस्था गरिनुपर्नेलगायतका विभिन्न ५ बुँदे माग राख्दै पुनर्निर्माणमा खटिएका करिब १ हजार ५ सय इन्जिनियरहरुले गत फागुन २५ गतेबाट आन्दोलन सुरु गरेका थिए।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

सम्बन्धित समाचार

Scroll to Top