१६ राष्ट्रियसभा उम्मेदवार टुंगो लगाउन बालकोटमा एमाले बैठक

८ माघ ७४, मंगलबार

काठमाडौं– सोमबार अबेर १३ राष्ट्रियसभा उम्मेदवारको टुंगो लगाएको नेकपा एमालेले आज थप १६ जना राष्ट्रियसभा उम्मेदवारको टुंगो लगाउँदैछ । माओवादी केन्द्रसँग राष्ट्रियसभा निर्वाचनमा भएको तालमेल अनुसार एमालेको भागमा २९ उम्मेदवार परेको छ ।

जसअनुसार एमालेले आज ४ वटा प्रदेशको राष्ट्रिय सभाका उमेदवारको नामावली टुङग्याउने छ । एमाले अध्यक्ष केपी ओली निवास बालकोटमा बिहान ११ बजेदेखि बस्ने  स्थायी कमिटी बैठकले प्रदेश नम्बर १, २,३ र ४ को राष्ट्रियसभा उम्मेदवार टुंगो लगाउने एमाले सचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

हिजोको बैठकले तीन वटा प्रदेशको १३ उम्मेदवारको नाम टुङगो लगाएको थियो । ७ नम्बर प्रदेशबाट ४ जना , ५ नम्बर प्रदेशबाट ५ जना र ४ नम्बर प्रदेशबाट ४ जनाको नाम टुंगो लगाएको हो ।

भर्खरको समाचार

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

सम्बन्धित समाचार

Scroll to Top