×

NEPAL TIMES UPDATES

Playing
संसद्मा दुईतिहाइ हुँदा शासन किन अध्यादेशबाट ? || Nepal Times
Apr 29, 2026
Playing
कर्मचारीका दुई सन्तानलाई सरकारले स्नातकसम्म पढाइदिने || Nepal Times
Apr 29, 2026
Playing
मेटाले चीनको मानुस किन्न खोज्दा बेजिंगले किन रोक्यो ?|| Nepal Times
Apr 29, 2026
Playing
युएईले ६० वर्षपछि छाड्यो ओपेक र ओपेक+,के अब तेलको मूल्य घट्नेछ ?|| Nepal Times
Apr 29, 2026
Playing
कोशीमा पनि सुकुम्बासी व्यवस्थापन गरिने, भत्काउनु अघि पहिचान गर्ने|| Nepal Times
Apr 29, 2026
Playing
आज भी*षण हा*वाहुरी, देशभर चट्या*ङसहित पानी पर्ने, यी प्रदेशमा ‘भारी वर्षा’|| Nepal Times
Apr 29, 2026
Playing
सवारी इन्धनका नाममा ब्रम्हलुट,खरानी भएका गाडीका नाममा इन्धन लिए|| Nepal Times
Apr 28, 2026
Playing
काँधमा दिदीको कंकाल बोकेर बैंक पुगे भाइ, ओडिशामा बबाल || Nepal Times
Apr 28, 2026
Playing
१४ जिल्लामा घरदैलोमै राहदानी र लाइसेन्स वितरण सुरु|| Nepal Times
Apr 28, 2026
Playing
Watch Top50 News Of The Day || Baishak-15-2083 || Nepal Times
Apr 28, 2026

झापाको कन्काई नदीको पुल नजिकै प्रेसर कुकर बम

२९ बैशाख २०७६

झापा, बैशाख २९
झापाको कंकाई नदीको पुल नजिकै फेला परेको बम नेपाली सेनाको टोलीले निश्क्रिय पारेको छ । मर्निङवाकमा निस्किएका सर्वसाधारणले पुल नजिकै बोराले बेरिएको प्रेसर कुकर बम देखिएको भनेर प्रहरीलाई खबर गरेका थिए । बम फेला परेपछि सो स्थानमा सवारीसाधन ठप्प भएको थियो ।

नेपाली सेनाको टोलीले बम निश्क्रिय पारेपछि सडक सुचारु भएको छ । विहान ५ बजेदेखि बन्द रहेको पूर्व पश्चिम राजमार्ग साढे ८ बजेदेखि पूर्ण रुपमा सञ्चालनमा आएको छ । सडक अवरुद्ध हुदाँ यातायातका सवारीसाधन चल्न नसक्दा गन्तव्यतर्फ पुग्ने यात्रु घण्टौ सडकमै पर्खिनु परेको थियो ।

Advertisement
Advertisement

मेचीनगरस्थित श्रीनाथगण चारआलीबाट आएको नेपाली सेनाले प्रेसर कुकुर बमलाई नदीमा लगेर डिस्पोज गराएको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक श्रेष्ठले जानकारी दिए । यसैबीच प्रेसर कुकर बम भने गोर्र्खा नेपाल जनुमक्ति मोर्चाले राखेको खुलेको छ ।

बम नजिकै मोर्चाले राखेको पर्चा फेला परेपछि मोर्चाको संलग्नता खुलेको हो । पर्चामा सुगौली सन्धी मार्फत नेपालले गुमाएको भूमि फिर्ता, २०४६ देखि अहिलेसम्मको विदेशीलाई दिएको अगिकृत नागरिकता फिर्ता, संघीयता खारेज, भ्रष्टचारीलाई कारबाही, निशुल्क शिक्षा र उपचारसहितको माग उल्लेख गरिएको छ ।

Advertisement

भर्खरको समाचार

सुदनमाथि अर्काे अन्याय

sudhangurung30320261029351000x0-1775222839

विराटनगर जुटमिलमा डोजर चल्ने,१४ बिगाहा अतिक्रमण, ६ सय परिवार हटाइने

brt-jute-mill-2_1516020317t

सुदूरपश्चिमदेखि कोशीसम्म आज रातभर तीव्र हावाहुरी चल्ने

mausam-2075-12-18-768x388

नेपाली सेनाले सुकुम्बासी बस्तीको विवरण किन खोज्यो ?

Balen and Harka_NPL (11)

के साँच्चै बादल चोर्न सम्भव छ? प्रकृतिको प्रकोप कि राजनीतिक अस्त्र?

1607456110344

अध्यादेशविरुद्ध विपक्षीहरूको बैठक, रास्वपामै मतभेद

df93fd9b-df47-4fa2-9f70-d8b50432f5cb

दलित समुदायमाथि रविले माफी माग्दा प्रधानमन्त्री किन मौन ?

666707698_875077882223921_4422618132601218086_n

‘ह्वाइट हाउस डिनर’मा गोली हान्ने क्यालिफोर्नियाली को हुन् ? साथमा कयौं घातक हतियार

eebb4468-119e-42bc-9135-abb6b94462f9

मनोहराको सुकुमवासी बस्तीमा पनि शान्तिपूर्ण चल्दैछ डोजर

682026474_962849683001716_8477909946003259605_n

आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षा

mausam-2075-12-18-768x388

सम्बन्धित खबरहरु

Scroll to Top