राष्ट्रिय सफ्ट टेनिसमा मध्यमाञ्चल प्रथम

८ माघ ७४, मंगलबार

विराटनगर, माघ ९
विराटनगरमा जारी १० औं राष्ट्रिय सफ्ट टेनिस प्रतियोगिता सम्पन्न भएको छ । सोमबार सम्मपन्न भएको प्रतियोगितामा मध्यमाञ्चलले ३ स्वर्ण, २ रजत र ३ कायस्कासाथ प्रथम भएको छ । पूर्वाञ्चलले ३ सर्वण, १ रजतका साथ दोस्रो स्थानमा चित्त बुझायो । त्यस्तै मध्यपश्चिमाञ्चल १ रजत र २ कास्यका साथ तेस्रो भएको छ ।

सामबारै भएको फाइनल खेल अन्तर्गत पुरुष डबलमा पूर्वाञ्चलका यूकेश यञ्जन र आषिश बोहराको जोडिले मध्यमाञ्चलका प्रदिप खत्री र व्रिजेश पाण्डेको जोडिलाई ५–२ को सेटले पराजित गरी उपाधि हात पारेको छ ।

त्यस्तै टिम इभेन्ट्समा पूर्वाञ्चलले मध्यमाञ्चललाई ३÷३ को सेटले पाराजित गरि उपाधि हात पारेको छ । खेलमा पश्चिमाञ्चल र मध्यमाञ्चलले तेस्रो स्थानमा चित्त बुझाएको छ ।

Advertisement

माघ ४ गतेदेखि शुरु भएको प्रतियोगितामा पूर्वाञ्चल, सुदुरपश्चिमाञ्चल, पश्चिमाञ्चल, मध्यमाञ्चल, मध्यपश्चिमाञ्चल र एपिएफ गरि ८२ जना खेलाडिहरुको सहभागिता थियो ।

विजयी खेलाडिहरुलाई पूर्वाञ्चल खेलकुद विकाश विकाश समितिका अध्यक्ष रविन नगरकोटीले पुरस्कार तथा प्रमाण पत्र वितरण गरेका थिए ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top