बेलायती प्रधानमन्त्री थेरेसा मेले युरोपेली संघबाट बेलायत बाहिरिने प्रस्ताव अर्थात ब्रेक्जिटलाई संसद्ले फेरि अस्वीकृत गरे राजीनामा दिने भएकी छन् । यसअघि तीन पटक ब्रेक्जिटसम्बन्धी प्रस्ताव अस्वीकृत भइसकेको छ । सो प्रस्तावमा आउँदो जुन महिनाको पहिलो हप्तामा मतदान हुदैछ । फेरी हुन लागेको मतदानमा पनि अस्वीकृत भए प्रधानमन्त्री मे ले राजिनामा दिने अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । कन्जर्भेटिभ दलका वरिष्ठ नेताबीच भएको बैठकमा ब्रेक्जिट सम्बन्धी अर्को संसदीय मतदान लगत्तै मे को बहिर्गमनको तालिकामा छलफल गरिने भएको उल्लेख गरिएको थियो । उता मे ले प्रधानमन्त्री पद त्यागे, नयाँ प्रधानमन्त्री बन्न कन्जर्भेटिभ दलमा थुप्रै आकाक्षी देखिएका छन् ।
ब्रेक्जिटसम्बन्धी प्रस्ताव फेरि अस्वीकृत भए बेलायती प्रधानमन्त्रीले राजीनामा दिने
२ जेठ ७६, शुक्रबार
भर्खरको समाचार
भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी
नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी
हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?
दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?
अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी
‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म
अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय
बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…
प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?
अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार