काउन्सिल विधेयकविरुद्ध मोरङका पत्रकारहरुको विरोध प्रर्दशन

सरकारले ल्याउने तयारी गरेको मिडिया काउन्सिल विधेयकको विरोधमा मोरङका पत्रकारहरु आन्दोलनमा उत्रिएका छन । नेपाल पत्रकार महासंघ मोरङ शाखामा आवद्ध पत्रकारहरुले विराटनगर महानगरपालिकाको बि प्लटमा सञ्चार सामग्रीसहित धर्ना दिएका हुन् । सरकारले संसदमा दर्ता गराएको मिडिया काउन्सिल विधेयक फिर्ता लिन माग गर्दै पत्रकारहरुले आफना सञ्चारसामग्री राखेर धर्ना दिएका हुन् । संसदमा दर्ता भएको बिधेयकले स्वतन्त्र पत्रकारिता, अभिब्यक्ति तथा प्रेस स्वतन्त्रता जस्ता कुराहरुलाई कुण्ठित पार्ने गरि ब्यवस्था ल्याउन खोजेकोले देशभरका पत्रकारहरु आन्दोलित भएका हुन् । विरोध प्रर्दशनमा भेला भएका पत्रकारहरुले प्रेस स्वतन्त्रता हनन गर्न नपाइने , मिडिया विधेयक फिर्ता गर्नुपर्ने लगायतका माग गरेका छन । संघीय संसदमा दर्ता भएको बिधेयकले स्वतन्त्र पत्रकारिता, अभिब्यक्ति तथा प्रेस स्वतन्त्रता जस्ता कुराहरुलाई कुण्ठित पार्ने गरि ब्यवस्था गरेको भन्दै नेपाल पत्रकार महासंघको आहनमा देशभरका पत्रकारहरु आन्दोलित बनेका छन् । यसअघि पत्रकारले विधेयकको विरुद्धमा हातमा कालोपट्टी बाँधेर कार्यक्षेत्रमा काम गरेका थिए ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top