×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

हातेमालो अभियानले बनायो जेब्रा क्रसिङ

१८ जेष्ठ २०७६

१८ जेष्ठ, २०७६
विराटनगरमा हरेक हप्ता सरसफाई लगायत सचेतनाका लागि भित्ते चित्र लेखनको काम गर्दे आएको परिवर्तनका लागि हातेमालो ले जेब्रा क्रसिङ तथा बृक्षारोपण गरेको छ । बिराटनगर १ र ३ को नोवेल डेरी चौक (हाम्रो चौक ) मा सरसफाई तथा जेब्रा क्रसिङ बनाएको हो ।

Advertisement

अभियानका क्रममा सो स्थानमा केही बिरुवा धुपी समेत रोपिएको हातेमालोका अध्यक्ष बिनोद परियारले जानकारी दिए । यस्तै हातेमालो अभियानमा सामाजिक काम गर्दे आएको आर वाई एसपनि जोडिएको कार्यक्रममा परियारले जानकारी दिए । आर वाई एसका अध्यक्ष रिचड गौतमसहित सम्पूर्ण टिमसँग समाज रुपान्तरण र सोच परिवर्तनका लागि हातेमालोमा सहकार्य गर्दै अघि बढ्ने सहमति भएको परियारले बताए ।

Advertisement
Advertisement

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top