×

NEPAL TIMES UPDATES

Playing
इ*रान यु*द्ध बन्यो खाडी मुलुकहरूको दुःस्वप्न|| Nepal Times
Apr 09, 2026
Playing
उपसभामुखका लागि रास्वपामा बालेन हाबी ?राप्रपालाई कसले दियो ’धोका’ ? || Nepal Times
Apr 09, 2026
Playing
एमालेमा महाभारत, नेतृत्व हत्याउन ’शीतयुद्ध’, ओलीले के गर्लान् ? || Nepal Times
Apr 09, 2026
Playing
हाइप्रोफाइलमा बालेन र सुदनले ल्याए भूकम्प,कसकसको हुँदैछ सम्पत्ति छानविन ? || Nepal Times
Apr 09, 2026
Playing
बाबु मजदुरी गर्न खाडीमा, छोरी नेपालमा सांसदपछि उपसभामुख || Nepal Times
Apr 09, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-26-2082 || Nepal Times
Apr 09, 2026
Playing
अमेरिका र इजरेलसंगको ४० दिने य द्ध ले बदलियो सन्तुलन || Nepal Times
Apr 09, 2026
Playing
यसकारण बालेनले पदमुक्त गराए श्रममन्त्री दीपककुमार साह || Nepal Times
Apr 09, 2026
Playing
संविधान संशोधनमा बालेन सरकारको पहल ः सहमति कि जटिल? || Nepal Times
Apr 09, 2026
Playing
कसरी जारी हुन्छ रेड नोटिस ? || Nepal Times
Apr 09, 2026

इटहरीमा २८ करोडको पाउडर प्लान्टको शिलान्यास

१८ जेष्ठ २०७६

१८ जेष्ठ, विराटनगर

प्रदेश नम्बर १ मा मिल्क होलिडे समाप्त पार्न इटहरीमा पाउडर प्लान्ट बन्ने भएको छ । सुनसरीको इटहरी १ मा २८ करोडको लागतमा निर्माण हुने मिल्क पाउडर प्लान्ट उद्योगको प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले शिलन्यास गरे । प्रदेश सरकारको २० करोडको अनुदानमा कामधेनु दुग्ध सहकारी संस्थाले पाउडर प्लान्टको स्थापना गर्ने भएको हो ।

Advertisement

प्रदेश नम्बर १ मा प्रत्येक दिन खेर गइरहेको भनिएको ५० हजार लिटर दुधलाई पाउडर बनाउन सुनसरीको तरहरा स्थित कामधेनु सहकारीले पाउडर प्लान्ट उद्योगको शिलन्यास गरेको हो । कुल २८ करोड ६१ लाख २३ हजारको लागतमा पाउडर प्लान्टको स्थापना गरिने छ । जसमध्येको ७० प्रतिशत रकम अर्थात २० करोड प्रदेश सरकारले अनुदान दिएको हो । कामधेनुले बिभिन्न डेरीसंग दूध खरिद गरी प्रशोधन गरेर धूलो दूध बनाएर बेच्नुपर्नेछ । दैनिक ५० हजार लिटर दूध प्रशोधन गर्ने क्षमताको प्लान्ट लगाउन लागिएको कामधेनुका अध्यक्ष बाबुराम दाहालले बताए ।

Advertisement

कार्यक्रममा प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले कृषि क्षेत्रको विकासमा प्रदेश सरकार लाग्ने बताए । मुख्यमन्त्री राईले प्रदेश सरकारले पहिलो प्राथमिकता कृषि क्षेत्रलाई दिएको पनि बताए । नेपालको आर्थिक क्षेत्र मजबुत बन्नुमा कृषि नै मुख्य स्रोत रहेको भन्दै कृषिमा प्रथामिकताको साथ लगानी गर्ने बताए ।

भर्खरको समाचार

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

सम्बन्धित खबरहरु

Scroll to Top