NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
विश्वकै सर्वश्रेष्ठ १० विद्यालयको सूचीमा नेपालको विद्यालय शुक्रबार असार २० , २०८२
स्पेनमा रहँदा पनि ओलीलाई विद्या र देउवाकै टेन्शन शुक्रबार असार २० , २०८२
काँग्रेसमा रडाकोः मोहन भर्सेस गगन, शेखर भर्सेस विनोद,’सच्चिने कि सक्किने’ ? शुक्रबार असार २० , २०८२
इतिहास रच्ने संघारमा नेपाली महिला फुटबल, बराबरी भए के हुन्छ ? शुक्रबार असार २० , २०८२
 नेपाली सेना भित्रपनि डरलाग्दो घोटाला शुक्रबार असार २० , २०८२
Next
Prev

समाचार

अर्थमन्त्रालयले नेतृत्वदायी भुमिका निर्वाह गर्न नसकेको डाक्टर मिनेन्द्र रिजालको टिप्पणी

मङ्लबार जेष्ठ २८ , २०७६
Reading Time: 1 min read
A A
Advertisement
अर्थमन्त्रालयले नेतृत्वदायी भुमिका निर्वाह गर्न नसकेको डाक्टर मिनेन्द्र रिजालको टिप्पणी
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

२८ जेष्ठ, २०७६

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद डाक्टर मिनेन्द्र रिजालले अर्थमन्त्रालयले नेतृत्वदायी भुमिका निर्वाह गर्न नसकेको टिप्पणी गरेका छन् ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा ‘विनियोजन विधेयक २०७६ अन्र्तगत अर्थमन्त्रालय शिर्षकको खर्च रकममा उल्लेखित खर्च रकम घटाईयोस्’ भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्दै उनले अर्थमन्त्रालयले जिम्मेवार ढंगले नेतृत्वदायी भुमिका निर्वाह गर्न नसकेको बताएका छन् । अर्थमन्त्रालयले ‘म केही पनि काम गर्न सक्तिन’ भनेर प्रधानमन्त्रीलाई नै सबै जिम्मेवारी लगाउने काम गरेको टिप्पणी गरे । उनले साढे ८ प्रतिशत आर्थिक वृद्धिका लागि बलियो आधारबाट योजना निर्माण गर्नुपर्ने जिम्मेवारी अर्थमन्त्रालयले बहन गर्न नसकेको बताए ।

Advertisement

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका छाया अर्थमन्त्री समेत रहेका सांसद रिजालले विदेशी मुलुकले विगतमा अबलम्बन गरेको आर्थिक नीति र तीनले भोग्नुपरेको परिणामको चर्चा गर्दै सरकारलाई विश्वइतिहासलाई सम्झन आग्रह गरे । अधिकारको केन्द्रीकरणले सोभियत युनियन इतिहासको पन्नामा सिमित भएको भन्दै उनले अधिकारको केन्द्रीकरणले मुलुकलाई विकासको बाटोमा नभई पतनको बाटोमा डोर्याउने दाबी गरे ।

तन्द्रामा बसेर मुलुकको विकास नहुने भन्दै उनले वस्तुस्थितिको विश्लेषण गर्नुपर्नेमा जोड दिए र उनले भने, “आँखा चिम्लेर चुलाचुलामा नालीबाट ग्यास आउँछ । ग्यासको सिलिण्डर नै किन्नु पर्दैन भन्ने जस्ता तन्द्रामा हिडेर देशको विकास हुदैन । तन्द्रामा बसेर नेपालमा स्टीमर मात्र होइन नेपालमा ठुला ठुला पानी जहाज चलाउँछु अनि हिन्द महासागरसम्म अघिगएकै बर्षमा पुर्याउछु भनेर तन्द्रा बोलेर विकास हुदैन । ”

उनले अर्थमन्त्रालयका लागि चालु खर्चमा विनियोजन भएको बजेटबाट ४ करोड ८६ लाख घटाई अघिल्लो बर्षकै बराबर राख्न प्रस्ताव गरे ।

गुठी सम्बन्धी विधेयकको सन्र्दभमा उनले धर्म निरपेक्ष भनेको धार्मिक स्वतन्त्रता भएको भन्दै त्यसलाई भत्काउने काम नगर्न सरकारलाई सचेत गराए ।

उनले भने, “कुनै समय ठुलै नेताले इन्द्रजात्राको खर्च कटाउनुभो । ठूलो विरोध भयो । पछि त्यो इन्द्रजात्राको खर्च फिर्ता गर्नुपर्यो । काठमाण्डौको र हाम्रो मुलुकको रितिथिति, संस्कृति र परम्परालाई भत्काउने गरी गुठी सम्बन्धी विधेयक बोकेर नआउनुहोस् । ”

लोकप्रीय

विश्वकै सर्वश्रेष्ठ १० विद्यालयको सूचीमा नेपालको विद्यालय

विश्वकै सर्वश्रेष्ठ १० विद्यालयको सूचीमा नेपालको विद्यालय

शुक्रबार असार २० , २०८२
प्रधानमन्त्री हिटलर हो ? प्रश्न गर्ने पत्रकारलाई प्रवेश प्रतिबन्ध

स्पेनमा रहँदा पनि ओलीलाई विद्या र देउवाकै टेन्शन

शुक्रबार असार २० , २०८२
स्थानीय निर्वाचनमा आफ्नो  पार्टी पहिलो भएको काँग्रेसको निष्कर्ष

काँग्रेसमा रडाकोः मोहन भर्सेस गगन, शेखर भर्सेस विनोद,’सच्चिने कि सक्किने’ ?

शुक्रबार असार २० , २०८२

विचार

थप समाचार

विश्वकै सर्वश्रेष्ठ १० विद्यालयको सूचीमा नेपालको विद्यालय
ताजा समाचार

इतिहास रच्ने संघारमा नेपाली महिला फुटबल, बराबरी भए के हुन्छ ?
खेलकुद

इतिहास रच्ने संघारमा नेपाली महिला फुटबल, बराबरी भए के हुन्छ ?

शुक्रबार असार २० , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14

भ्रष्ट नेता: नेपालको पीडा || Corrupt Leaders: The Pain of Nepal || Nepal Times

00:09:14
Currently Playing

World News:फोर्डोको नयाँ तस्बिर सार्वजनिक, अमेरिकामा चिनियाँ जासुस पक्रा*उ || Nepal Times

World News:फोर्डोको नयाँ तस्बिर सार्वजनिक, अमेरिकामा चिनियाँ जासुस पक्रा*उ || Nepal Times

00:18:31

World News: Ukraineलाई Trumpले अब ह*तिया*र नदिने, उत्तराधिकारीबारे दलाई लामाको घोषणा || Nepal Times

00:17:39

World News: सहयोग नपाए Ukraineले ६ महिना मात्र यु*द्ध थेग्ने, फोर्डोमा फेरि निर्माणकार्य सुरु

00:17:11

World News: ट्रम्प–नेतन्याहुविरुद्ध ‘फतवा’ जारी, थप आक्रमण नगर्ने भए इरानले वार्ता गर्ने

00:18:28

World News: Iranमा Americaले ब*म नखसालेको खुलासा,भोकले ६६ जनाको मृ*त्यु || Nepal Times

00:16:54

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

पुटिन र सी बीच भेट, के भयो कुरा ?

पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम

सोमवार असार १६ , २०८२
७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

विराटनगरमा डेढ अर्बको कर काण्डःप्रतिष्ठित व्यापारी जेलको छिँडीमा

मङ्लबार असार १७ , २०८२
पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

मङ्लबार असार १७ , २०८२

हालका पोस्टहरू

विश्वकै सर्वश्रेष्ठ १० विद्यालयको सूचीमा नेपालको विद्यालय

विश्वकै सर्वश्रेष्ठ १० विद्यालयको सूचीमा नेपालको विद्यालय

शुक्रबार असार २० , २०८२
प्रधानमन्त्री हिटलर हो ? प्रश्न गर्ने पत्रकारलाई प्रवेश प्रतिबन्ध

स्पेनमा रहँदा पनि ओलीलाई विद्या र देउवाकै टेन्शन

शुक्रबार असार २० , २०८२
स्थानीय निर्वाचनमा आफ्नो  पार्टी पहिलो भएको काँग्रेसको निष्कर्ष

काँग्रेसमा रडाकोः मोहन भर्सेस गगन, शेखर भर्सेस विनोद,’सच्चिने कि सक्किने’ ?

शुक्रबार असार २० , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.