×

NEPAL TIMES UPDATES

Playing
अब देशभर सार्वजनिक सवारीको दर्ता नहुने, विद्युतीयमा पनि रोक || Nepal Times
May 22, 2026
Playing
बालेनले भारतीय राजदूतलाई भाउ नदिएपछि, कूटनैतिक प्रोटोकल सच्याँउदै बालेन|| Nepal Times
May 21, 2026
Playing
अनि सभामुखले पेलेरै सभा संचालन गरे|| Nepal Times
May 21, 2026
Playing
हुने खानाको सुरक्षा भत्ता रोक्न सुझाव, बजेटमा पूर्वअर्थमन्त्रीहरुले के सुझाव दिए ? || Nepal Times
May 21, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-07-2083 || Nepal Times
May 21, 2026
Playing
एमालेले जग्गा दान लिनु भूल थियो ?अब धन्यवादसहित फिर्ता गर्ने|| Nepal Times
May 21, 2026
Playing
इरानका यी कमाण्डर, जसले युद्ध र वार्ताको रुप बदल्न सक्छन् || Nepal Times
May 21, 2026
Playing
शाकिराको ‘दाइ दाइ’ले विश्वकप तताउँदै, फाइनलको १५ मिनेट शाकिराको जादु #shakira #fifaworldcup#ronaldo
May 21, 2026
Playing
सभामुखको गरिमा राख्ने सभामुखहरु को हुन् ? || Nepal Times
May 21, 2026
Playing
F–35, J–36,MiG–41 जस्ता फाइटर जेटको काल बन्न आउँदैछ AI लडाकु || Nepal Times
May 21, 2026

बेश्यावृत्ति गराउने होटल र लज बन्द गरियो

११ माघ २०७४

झापा, माघ १०
झापाको बिर्तामोडका यौनधन्दा चलाउने १८ वटा होटल र लज बन्द गरिएको छ । होटलका संचालक तथा कर्मचारीहरुलाई प्रहरीले पक्राउ गर्न थालेपछि होटल,लज तथा खाजा घरहरुसमेत बन्द भएका हुन् ।

इलाका प्रहरी कार्यालय बिर्तामोडले तीन महिनामा ७० जनालाई बेश्यावृत्तिको आरोपमा पक्राउ गरी मुद्दा दायर गरेको छ । बिर्तामोडमा आयोजित कार्यक्रममा बिर्तामोडका धेरै होटल तथा लजहरुमा बेश्यावृत्ति हुने गरेको डिएसपी कृष्णप्रसाद कोइरालाले बताए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

प्रहरीले कडाई गरेपछि शहरका होटलहरु बन्द भएको र उनीहरु ग्रामिण क्षेत्रमा घर भाडामा लिएर यस्तो गतिविधिमा लागेको प्रहरीले जनाएको छ । ग्रामिण क्षेत्रहरुमा पनि प्रहरीले निगरानी बढाएको छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top