×

NEPAL TIMES UPDATES

Playing
ओली राजीनामा नदिने अडानमा, बादल एक्लैले गरे प्रतिकार|| Nepal Times
May 22, 2026
Playing
भारतलाई भारी पर्नेछ मजाकको कक्रोज,नेपालको विद्रोहसँग कसरी जोडिन्छ ?|| Nepal Times
May 22, 2026
Playing
रास्वपाका माननीयहरुले रविलाई मन फुकाएर सुनाए|| Nepal Times
May 22, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-08-2083 || Nepal Times
May 22, 2026
Playing
भारतीय ‘कक्रोज‘ले किन भने नेपाल र बंगलादेशसँग तुलना नगर्नु ?|| Nepal Times
May 22, 2026
Playing
पिता बिना ट्रम्प जुनियरको विवाह,ट्रम्पको परिवारमा को–को छन् ?|| Nepal Times
May 22, 2026
Playing
सांसद्हरुले प्रधानमन्त्री र मन्त्रीको पोल सुनाएपछि रविले के भने ?|| Nepal Times
May 22, 2026
Playing
अमेरिकाविरुद्ध नेपालको शानदार जित,इशान र सन्दीपको जादु || Nepal Times
May 22, 2026
Playing
रवि, छवि र जिवीविरुद्ध अब सहकारी ठगी मुद्दा मात्रै चल्ने|| Nepal Times
May 22, 2026
Playing
नेपालमा पाकिस्तानको जस्तो “हाइब्रिड शासन मोडेल” सम्भव होला ?|| Nepal Times
May 22, 2026

साञ्जेन जलविद्युतमा लगानी जुट्यो

३१ जेष्ठ २०७६

३१ जेष्ठ, रसुवा ।

चिनियाँ कम्पनीलाई निर्माणको जिम्मेवारी दिइएको रसुवास्थित ७८ मेघावाट क्षमताको साञ्जेन खोला जलविद्युत आयोजनाले लगानी जुटाएको छ ।

Advertisement
Advertisement

शुक्रबार काठमाडौंमा चिनियाँ कम्पनी सिएचईसी तथा नेपाल इन्भेष्टमेन्ट बैंकको स्वामित्वमा रहेको कुमारी बैंक तथा सिटिजन बैंकबीच सो आयोजनामा लगानी लागि ऋण सम्झौतामा हस्ताक्षर गरिएको हो । इन्भेष्टमेन्ट बैंकको स्वामित्वमा रहेको कुमारी बैंक तथा सिटिजन बंैक पार्टनर रहेको सो आयोजनामा ९२ प्रतिशत चिनियाँ कम्पनी सिएचईसी र ८ प्रतिशत नेपालीको साझेदारी रहनेछ ।

Advertisement
Advertisement

रसुवा जिल्लामा रहेको सो आयोजना निर्माणमा १३ अरव २० करोड लाग्ने अनुमान गरिएको छ । त्यसमध्ये ७० प्रतिशत ऋण र ३० प्रतिशत इक्वीटी रहनेछ । यो जलविद्युत आयोजना चिनियाँ कम्पनीले पहिलो पटक लगानी गर्न लागेको आयोजना हो । आगामी ४ वर्ष भित्र निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य लिइएको सो आयोजना वरपरको सडक निर्माण कार्यलाई तीव्रता दिइएको छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top