सगरमाथा इन्स्योरेन्सको विराटनगरमा घरदैलो कार्यक्रम

३१ जेठ ७६, शनिबार

३२ जेठ, विराटनगर। सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडले विराटनगर वडा नम्बर ५ र ६ मा घरदैलोमा पुगेर इन्स्योरेन्स बारे जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ ।

जनचेतनामुलक कार्यक्रममा इन्स्योरेन्स र इन्स्योरेन्सका विभिन्न किसिमका पोलिसि बारे समेत स्थानीयलाई जानकारी दिइएको थियो । अभियानका क्रममा सगरमाथाको टोली ७० वटा घरमा जनचेतनाका लागि पुगेको र यो अभियान आगामी दिनमा पनि विराटनगरमा अन्य वडाहरुमा जारी राखिने सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेड विराटनगर शाखाका प्रबन्धक नारायण गौतमले जानकारी दिए । अहिलेपनि इन्स्योरेन्सबाट धेरै जसो बन्चित रहेकाले सचेतना र इन्स्योरेन्सको महत्वका विषयमा जानकारी दिन घरदैलो अभियान सुरु गरिएको प्रबन्धक गौतमले जानकारी दिए ।

इन्स्योरेन्सका विषयमा सगरमाथा इन्स्योरेन्सले घरआगनमै आए जनचेतनामूलक कार्यक्रम आयोजना गरेकोमा स्थानीयले खुसी व्यक्त गरेका छन् । सगरमाथा इन्स्योरेन्सले होम इन्स्योरेन्सलाई प्राथमिकतामा राखेर कार्यक्रम आयोजना गरिएको जनाएको छ । सगरमाथा इन्स्योरेन्समा अहिले विराटनगरमा ४ हजार जना विमित रहेका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

सम्बन्धित समाचार

Scroll to Top