×

NEPAL TIMES UPDATES

Playing
कहिलेसम्म चल्ला सभामुख र हर्क साम्पाङबीच जुहारी ?|| Nepal Times
May 20, 2026
Playing
१६ वटा युरोपेली देशसँग श्रम सम्झौताको तयारी कहाँ पुग्यो ? || Nepal Times
May 20, 2026
Playing
रास्वपा नेतृत्वमा रवि र बालेन यथावत, महामन्त्री र उपसभापति को ?|| Nepal Times
May 20, 2026
Playing
नगरप्रहरीले काफल पोख्यो,मेयरले ढाडससहित दिइन् १० हजार || Nepal Times
May 20, 2026
Playing
ब्रिटिस किंग्स गोर्खा अर्टिलरी, ब्रिटिस सेनाको शान बढाउन नेपालीमात्रै भर्ती || Nepal Times
May 20, 2026
Playing
विश्वमा जंगलराज आउने सी–पुटिनको चेतावनी|| Nepal Times
May 20, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-06-2083 || Nepal Times
May 20, 2026
Playing
ग्रे लिस्ट भनेको के हो ? बाहिरिन नेपालले अब के गर्नुपर्छ ? || Nepal Times
May 20, 2026
Playing
Trump ले शान्ति मागे, इरानले ‘फाइटर जेट खसाल्न तयार होउ’ भन्दै लल्कार्यो || Nepal Times
May 20, 2026
Playing
नेपालमा संसद्बाट निकालिएका सांसद्हरुको इतिहास, कसलाई किन निकालियो ? || Nepal Times
May 20, 2026

काउन्सिल विधेयक खारेज गर्न मोरङका पत्रकारले पठाए प्रधानमन्त्रीलाई हस्ताक्षर

६ असार, विराटनगर । सरकारले संसदमा दर्ता गराएको मिडिया काउन्सिल विधेयकसहित प्रेस स्वतन्त्रताविरोधी कानुन खारेज गर्न माग गर्दै विराटनगरमा संकलन गरिएको हस्ताक्षर  प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री केपीशर्मा ओलीलाई पठाइएको छ ।

नेपाल पत्रकार महासंघ मोरङमा आवद्ध पत्रकारहरुले  प्रमुख जिल्ला अधिकारी मार्फत  प्रधानमन्त्रीलाई  संकलन गरिएको हस्ताक्षर बुझाइएका हुन । मोरङ शाखाका अध्यक्ष बन्धु पोखरेल लगायतका सहभागीहरुले प्रमुख जिल्ला अधिकारी रमेश केसीलाई संकलित हस्ताक्षर बुझाएको हो । सरकारले बैशाख २६ गते संसदमा दर्ता गराएको मिडिया काउन्सिल विधेयक प्रेस स्वतन्त्रता विरोधी रहेको विश्लेषण गर्दै आन्दोलित भएका देशभरका पत्रकारहरुले त्यसयता दुई चरणको आन्दोलनको कार्यक्रम गरिसकेका छन् ।

Advertisement
Advertisement
Advertisement

महासंघको केन्द्रीय सर्कुलर अनुसार तेश्रो चरणको आन्दोलनका कार्यक्रम अन्तर्गत मिडिया काउन्सिल विधेयक फिर्ता लिन तथा प्रेस स्वतन्त्रता विरोधी कानुनहरु खारेज गर्न हस्ताक्षर संकलन गरी  प्रमुख जिल्ला अधिकारीलाई बुझाइएको नेपाल पत्रकार महासंघ मोरङ शाखाका अध्यक्ष बन्धु पोखरेलले बताए । गत असार ३ गते मोरङ शाखाले प्रेस स्वतन्त्रताविरोधी कानुन खारेज गर्न माग गर्दै विराटनगरमा हस्ताक्षर संकलन गरेको थियो ।

Advertisement

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top