×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

स्मृति मञ्च निर्माण

काँकडभिट्टा, माघ १२
दिवंगत छोरा र नातिको स्मृतिमा सेवा परिवारले झापाको मेचीनगर–१२ मा रहेको कालिका आधारभूत विद्यालयमा रु दुई लाखमा मञ्च निर्माण गरिदिएको छ ।

विद्यार्थीलाई विद्यालयमा हुने कार्यक्रम गर्न सजिलो होस् भन्ने उद्देश्यले आफ्ना दिवंगत छोरा र नातिको स्मृतिमा सो मञ्च निर्माण गरिएको स्थानीय अमृत सेवा र छलीमाया सेवा तथा सूर्य सेवा र केशरमाया सेवाले बताए ।

Advertisement
Advertisement

अमृत र छलीमायाका छोरा बिजु सेवाको वैदेशिक रोजगारीका क्रममा एक वर्षअघि मलेसियामा निधन भएको थियो भने सूर्य र केशरमायाका नाति रेवतकुमार सेवाको दुर्घटनामा परी मृत्यु भएको थियो ।

Advertisement

उनीहरु दुवै सोही विद्यालयका भूतपूर्व विद्यार्थीसमेत रहेको विद्यालयका प्रधानाध्यापक बालकबन्धु रिजालले बताए । सो मञ्चको उद्घाटन सोही वडाका वडाध्यक्ष सन्तोष मेचेले गरेका थिए ।
रासस

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top