देशभर मनसुन सक्रिय : केही दिनसम्म लगातार वर्षाको सम्भावना,सचेत रहन आग्रह

२३ असार, काठमाडौं ।
देशभर मनसुन सक्रिय भएको छ । मनसुन सक्रिय भएका कारण अब लगातार केही दिनसम्म वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
विगतभन्दा केही ढिला भित्रिएका यो वर्षको मनसुन सक्रिय पनि अलि ढिला भएको हो ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी तीन दिन देशका अधिकांस ठाँउमा भारी एवं मध्य किसिमको वर्षा हुने सम्भावना रहेको छ । त्यस्तै अगामी ३ दिन देशका पानी नपरेको ठाँउको मौसम बदली रहने छ । भारतमा रहेको न्यून चापीय रेखा नेपाल तर्फ आउँदै गरेका कारण पनि वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

लगातार दिनभर पानी नपरे पनि मोसममा गडबडि रहने छ भने २–३ घण्टा पानी पर्ने, बदली हुने किसिमको मौसम रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । वर्षाका कारण यो समयमा बाढी–पहिरो,चट्याङ जस्ता प्राकृतिक प्रकोपको सम्भावना हुने भएकोल सचेत भएर रहन मौसमविद्ले आग्रह गरेका छन् ।

Advertisement

महाशाखाका अनुसार आज दिउँसो देशका अधिकांश भू–भागमा सामान्य देखि पूर्ण बदली रहनेछ। देशका धेरै भू–भागहरुमा वर्षाको सम्भावना छ। देशको एक दुई स्थानहरुमा भारि वर्षाको संभावना रहेको छ । त्यस्तै आज राती देशका अधिकांश भू–भागमा सामान्य देखि पूर्ण बदली रहनेछ। देशका धेरै भू–भागहरुमा वर्षाको सम्भावना छ। देशको थोरै स्थानहरुमा भारि वर्षाको संभावना रहेको महाशाखाले जनाएको छ ।

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top