×

NEPAL TIMES UPDATES

Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026
Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी ‘युवा परिषद् नेपाल’ भर्सेस चिनियाँ ‘युथ पायोनियर प्रोग्राम’ || Nepal Times
Apr 18, 2026
Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026

पत्रकारका लागि विराटनगरमा सूचनाको हक सम्बन्धी अन्तरक्रिया

२३ असार २०७६

२३ असार, विराटनगर ।
राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त कृष्णहरि बास्कोटाले लोकतन्त्रको आधार तत्वका रुपमा सूचनाको हकलाई लिइएकोले सूचनाको हक कुण्ठित गर्ने कुरा कल्पना पनि गर्न नसकिने बताएका छन् । सूचनाको हक आम जनताको नैसर्गिक अधिकार भएकाले यसको पूर्ण कार्यान्वय हुनुपर्नेमा उनले जोड दिए ।

राष्ट्रिय सूचना आयोगले विराटनगरमा सञ्चारकर्मीका लागि आयोजना गरेको सूचनाको हक सम्बन्धी अन्तरक्रिया कार्यक्रममा प्रमुख सूचना आयुक्त बास्कोटले जनताको मौलिक हकको रुपमा रहेको सूचना पाउने अधिकार कसैले कुण्ठित गर्न नसक्ने दावी गरे । उनले सूचनाको हक पूर्णरुपमा कार्यान्वयन नभएको खण्डमा लोकतन्त्र सबल र संस्थागत हुन नसक्ने बताए । संविधानमा नै जनताको मौलिक हकका रुपमा सूचनाको हकलाई राखिएको भन्दै प्रमुख आयुक्त बास्कोटाले व्यवस्थालाई सबल र सुद्धिढिकरणका लागि सूचनाको हक आम जनताको पहुँचमा स्थापित हुन जरुरी रहेको बताए ।

Advertisement
Advertisement

Advertisement

कार्यक्रममा मोरङका प्रमुख जिल्ला अधिकारी रमेश केसीले संविधानले नै सूचनामा नागरिकको पहुँचलाई स्थापना गर्ने व्यवस्था गरेकाले राज्यका सबै संयन्त्रले सुचनालाई पूर्वाधारका रुपमा लिनुपर्ने बताए । सूचना आयोगका आयुक्त यशोदा तिम्सिनाले सूचनाका हकको प्रयोगले समाचारलाई पूर्णता दिन सहज हुने भएकोले सूचनाको हकको अधिकतम प्रयोग गर्न पत्रकारहरुलाई सुझाव दिइन् । कार्यक्रममा प्रमुख सूचना आयुक्त बास्कोटा र आयुक्त तिम्सिनाले सूचनाको हक सम्बन्धी छुट्टाछुट्टै कार्यपत्रसमेत प्रस्तुत गरेका थिए।

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

सम्बन्धित खबरहरु

Scroll to Top