×

NEPAL TIMES UPDATES

Playing
प्र*हरीले खोल्यो पोखरा ह*त्या रहस्य ,भाञ्जा नै निस्कियो ह*त्या*रा|| Nepal Times
Apr 10, 2026
Playing
Top 15 Afternoon News || April-10-2026 || Nepal Times
Apr 10, 2026
Playing
औषधिमा अर्बाैको घोटालामा बालेनको चासो, ७ दिनभित्र मागियो प्रतिवेदनNepal Times
Apr 10, 2026
Playing
America र Iranबीचको वार्ता फाइनल, को–को आउँदैछन् इस्लामाबाद? || Nepal Times
Apr 10, 2026
Playing
बालेनका मन्त्रीलाई प्रलोभनमा पार्ने प्रयास, मन्त्रीले नै खोले रहस्य || Nepal Times
Apr 10, 2026
Playing
American सेना आराम गरिरहेका छन्,Iran को हात ‘ट्रिगर’ मै छ|| Nepal Times
Apr 10, 2026
Playing
श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण|| Nepal Times
Apr 10, 2026
Playing
पेट्रोल, डिजल र खाना पकाउने ग्यासमा भारी मूल्य वृद्धि#PETROL #diseal #GAS #BALEN #NEPAL
Apr 10, 2026
Playing
इ*रान यु*द्ध बन्यो खाडी मुलुकहरूको दुःस्वप्न|| Nepal Times
Apr 09, 2026
Playing
उपसभामुखका लागि रास्वपामा बालेन हाबी ?राप्रपालाई कसले दियो ’धोका’ ? || Nepal Times
Apr 09, 2026

सहिदहरुको सम्झनामा आज मुलुकभर सहिद दिवस मनाइदै

विराटनगर, माघ १६
मुलुकमा प्रजातन्त्र स्थापनाका लागि जीवन उत्सर्ग गरेका सहिदहरुको सम्झनामा आज मुलुकभर सहिद दिवस मनाइदैछ । प्रजातन्त्र स्थापनाका लागि विक्रम सम्वत् १९९७ मा शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालाल श्रेष्ठले आफ्नो प्राणको आहुति दिएको सम्झनामा आज मुलुकभर विभिन्न कार्यक्रम गरी सहिद दिवस मनाइएको हो ।

सहिद दिवस अर्थात् सहिद सप्ताहको अन्तिम दिन आज काठमाडौको लैनचौरस्थित सहिद स्मारकमा विशेष कार्यक्रम गरिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले सहिद स्मारकमा माल्यार्पण गरेर सहिदहरुप्रति सम्मान प्रकट गर्नुभयो ।

Advertisement
Advertisement

सो अवसरमा नेपाली सेनाले सहिद सलामी अर्पण गरेको थियो । सहिद दिवसको अवसरमा आयोजित विशेष समारोहमा सरकारका मन्त्रीहरु, उच्च पदस्थ अधिकारीहरु, सुरक्षा निकायका प्रमुखहरु पनि सहिद स्मारक पुगेका थिए ।

प्रधानसेनापति राजेन्द्र क्षेत्री, प्रहरी महानिरीक्षक प्रकाश अर्याल, शसस्त्र प्रहरी बलका प्रमुख सिंहबहादुर श्रेष्ठ, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख दिलिप रेग्मीलगायतले सहिद स्मारकमा माल्र्यापण गरि सहिदहरुको सम्झना गरेका छन् ।

यस अघि सुरक्षा निकायको व्याण्ड टोलीका साथ शान्तिबाटीका बाट र्याली निकालिएको थियो । चार सहिद लगायत ज्ञात अज्ञात अन्य व्यक्तिहरुको बलिदानबाट २००७ सालमा नेपालमा १ सय ४ वर्षे लामो राणा शासन अन्त्य भइ प्रजातन्त्रको स्थापना भएको थियो ।

Advertisement

प्रजातन्त्र स्थापनामा योगदान पुर्याएका सहिदहरुको सम्झनामा हरेक वर्ष माघ १० गतेदेखि १६ गतेसम्मलाई सहिद सप्ताहको रुपमा मनाउने गरिएको छ ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top